Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

श्रीमतीसँग यसकारण श्रीमानहरु सधैँजसो झूटो बोल्छन्

\"\"कहिले राति अबेर घर आउँदा अफिसमा काम भएको बहाना त कहिले शनिबार पनि मिटिङमा जानु छ भनेर कतिपय श्रीमान्हरू झूटो बोल्छन् । आखिर उनीहरू किन यसो गर्छन्  ? श्रीमतीलाई प्रभाव पार्न हरेक पटक पुरुष आफ्नो गल्ती लुकाउन मात्र होइन श्रीमतीमाथि प्रभाव जमाउन पनि झूटो कुरा बोल्छन् । उदाहरणका रूपमा श्रीमतीसँग वाचा गरे पनि सही समयमा घर पुग्न सकिँदैन त्यतिबेला श्रीमती रिसाउनु स्वाभाविक हो । यस्तो अवस्थामा क्षमा माग्नु आफ्नो ठाउँमा छ, तर तिम्रै निम्ति उपहार खोज्ने क्रममा ढिला भएको हो भनेर झूटो बोल्नु वा श्रीमतीको सुन्दरताका सम्बन्धमा झूटो प्रशंसा गर्नु पुरुषहरूको बानी नै हुन्छ । यसबाट श्रीमतीहरू पनि खुसी हुन्छन् । श्रीमतीलाई नराम्रो महसुस हुन नदिन कतिपय पुरुष आवरणबाट आफूलाई रफ एन्ड टफ देखाउँछन् तर मनबाट उनीहरू केयरिङ स्वभावका हुन्छन् । यस्तोमा उनीहरू जब साँचो बोलेर श्रीमतीलाई आहत वा पीडा हुने अवस्थाको आँकलन गर्छन् तब उनीहरू झूठो बोल्छन्, ताकि साँचो कुराले श्रीमतीको मनमा चोट नपुगोस् । अहंकारको सन्तुष्टिका लागि पुरुषहरूलाई आफ्नो इगो हर्ट भएको मन पर्दैन । उनीहरूका लागि इगो सबैभन्दा पहिले आउँछ । त्यसका लागि उनीहरू झूटो बोल्न पनि पछि पर्दैनन् । शान्ति कायम राख्न घरको शान्ति कायम राख्न पनि पुरुषहरू झूटको सहारा लिन्छन् । जस्तै–श्रीमतीको माइतीका बारेमा, उनका साथीभाइका बारेमा, सासू–ससुराले तिनका बारेमा भनेका सत्य कुरा भन्दा घरमा महाभारत मच्चिन सक्छ । अतस् पुरुषहरू यस्ता कुरा लुकाएर वा कुरा बनाएर घरको शान्ति कायम राख्ने प्रयास गर्छन् । हरेक कुरा बताउन जरुरी छैन कतिपय पुरुष यस्ता पनि हुन्छन् जो हरेक कुरा श्रीमतीलाई बताउन जरुरी मान्दैनन् । कहिले आर्थिक अवस्था त कहिले नोकरीका बारेमा श्रीमतीले जानकारी माग्दा उनीहरू सत्य लुकाउँछन् वा आधा सत्य मात्र जाहेर गर्छन् । कारण उनीहरूलाई लाग्छ कि यी कुरा श्रीमतीले थाहा पाउन जरुरी छैन । श्रीमतीले कुराको मर्म बुझ्दैनन् भनेर पनि उनीहरू त्यसलाई लुकाउँछन् । श्रीमतीमाथि अविश्वास हुँदा महिलाको पेटमा कुरा अट्दैन अर्थात् उनीहरू रहस्य लुकाउन सक्दैनन् भन्ने सोचेर लुकाउनुपर्ने कुरा वा रहस्यलाई पुरुषहरू महिलाका अगाडि भन्दैनन् । यसबाहेक पुरुषहरू आफ्नो अतीत अनि नराम्रो बानीका बारेमा पनि झूट बोल्छन् । यी कुराले श्रीमतीमा नकारात्मक असर गर्नुका साथै आफ्नो दाम्पत्य जीवनमै समस्या उत्पन्न हुने सम्भावना उनीहरू महसुस गर्छन् । तसर्थ गलत हुँदाहुँदै पनि पुरुषहरू यस्ता कुरामा झूटो बोल्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy