Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

ओली सामू प्रधानमन्त्री नझुक्ने

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले तत्काल संविधान जारी गर्ने मिति नतोक्ने पक्षमा पुगेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–पहिले पनि मिति तोक्दा संविधान नबनेको र फेरि तोक्दा बन्ने सम्भवना नरहेकोले विवादित विषयको टुंगो लागेपछि मात्र उनी मिति तोक्ने पक्षमा पुगेका हुन् । विवादित ५ जिल्लाको विषय मिलेपछि संविधान सहमतिमा संविधान बन्ने सुनिश्चित हुने भएपछिमात्र मिति तोक्ने गृहकार्य उनले गरेका छन् । अहिले नै मिति तोक्दा प्रक्रियामा अघि बढ्नुपर्ने र संविधान झन् अनिश्चित हुने र भदौमा हुने कांग्रेस महाधिवेशनमा आफू कमजोर हुने बुझाई कोइरालाको छ । मिति  तोक्दा संविधान नबने फेरि आफ्नो सरकार सामू नैतिक संकट आउने कोइरालाको बुझाई छ । त्यसैले एमालेले दबाब दिए पनि मिति नतोकी अघि बढ्ने तयारी उनको छ । महाधिवेशनको जोड घटाउमा संविधान बने सरकार छोड्नुपर्ने अवस्थाले पनि कोइराला तर्सिएका छन् । त्यस्तै, प्रक्रियाबाट बनेको संविधान दीर्घकालीन नहुने र एमाओवादी, मधेसवादी दलको दबाब थेग्न नसक्ने बुझेका कोइराला तत्काल मिति तोक्नमा बल नगर्ने मनस्थितमा पुगेको कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाको भनाई छ । कोइरालाले सार्वजनिक कार्यक्रम मार्फत नै अब संविधान जारी गर्ने मिति नतोक्ने प्रष्ट्याएका थिए । तर, एमाले अध्यक्ष केपी ओलीले मिति तोक्न उनलाई तीव्र दबाब दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: