Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

एक्सपर्ट एजुकेशनले खोल्यो भैरहवामा शाखा

\"\"भैरहवा । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले भैरहवामा शाखा विस्तार गरेको छ । अष्टे«लियाको सिड्नीमा मुख्य कार्यालय रहेको सर्भिसेसले १४ औं शाखाको रुपमा भैरहवामा अवस्थित काशी सिने प्लेक्समा शाखा विस्तार गरेको हो । शाखा एक कार्यक्रमका बीच क्लबका पाष्ट डिस्ट्रिक गर्भनर लायन अरुण प्रताप राणाले समुदघाटन गरका हुन् । विशेष गरी अष्ट्रेलिया जान चाहनेहरुका लागि एक्सपर्टले सेवा प्रदान गर्दै आइरहेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस डाइरेक्टर रोशन कंडेलले भने भैरहवामा आफुले सेवा दिइसकेका करिब ३ सय विद्यार्थी तथा उनीहरुका अभिभावकको चाहना अनुसार भैरहवामा शाखा विस्तार गरिएका हौं । भैरहवा एवं यस क्षेत्र आसपासका सेवाग्राहीलाई सेवा दिने उद्धेश्यका साथ भैरहवामा शाखा विस्तार गरिएको उनले बताएका छन् । भैरहवा शाखाबाट अष्टे«लियाका लागि विशेष कक्षा तथा आईएलटीएस सिकाइने बताइएको छ । कार्यक्रममा भैरहवाका विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । अष्ट्रेलियामा ६ र नेपालका ८ वटा शाखाबाट करिब २० हजार जनालाई सेवा प्रदान गर्दै आइरहेको संस्थाले अष्ट्रेलियाको सबै प्रकारको भिसामा काम गर्ने विद्यार्थीको हकमा नेपाल बाट विद्यार्थी भिसा देखी अष्ट्रेलिया पुगिसके पछि आवश्यक सबै कार्य अष्ट्रेलियाका सबै शहरबाट गरिने कार्यक्रममा जनाएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending