Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

'दुई कदम अघि बढ्न एक कदम पछि हटौं'

काठमाडौं, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीले एक कदम पछाडि हटेरै भए पनि दुई कदम अघि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बिहीबार सुरु पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुले माओवादी आन्दोलनलाई नै समाप्त पार्नेगरी ‘यथास्थितिवादी र प्रतिक्रियावादी तत्वहरुहरुको चलखेल’ भएको भन्दै एक कदम पछाडि हटेर भए पनि दुई कदम अगाडि बढ्नेगरी कम्युनिस्ट एकताकेन्द्र निर्माण गर्न पार्टीले विशेष पहलकदमी लिनुपर्ने उल्लेख गरेका छन् । बैठकमा पार्टीको नयाँ रणनीति, पार्टी एकता, मेची–महाकाली अभियानको समीक्षालगायतका एजेन्डामा छलफल भइरहेको जानकारी प्रवक्ता पम्फा भुसालले दिएकी छन् । सो बैठकमा सिद्धान्तको आधारमा निकट रहेका शक्तिहरुबीच कम्युनिस्ट एकताकेन्द्र निर्माण गर्ने विषयमाथि विशेष महत्वका साथ छलफल भएको बुझिएको छ । परी थापा नेतृत्वको नेकपा (एकीकृत), विप्लव नेतृत्वको माओवादी र एमाओवादीसँग सम्भावित पार्टी एकीकरणको विषयमा समेत बैठकमा छलफल भइरहेको बैठकका सहभागी एक नेताले बताएका छन् । वैद्य नेतृत्वको माओवादीले बुद्धको जन्मस्थलसम्बधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आएको विवादास्पद अभिव्क्तिको समेत विरोध गरेको छ । नेपालमा आउँदा गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने अनि अन्यत्र जाँदा चाहिँ बुद्ध भारतमा जन्मिएका हुन् भन्नुले भारतीय शासकहरुको पुरानै मिचाहा चरित्र दोहोरिएको माओवादीको विश्लेषण छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies