NTC Banar
Khabar Dabali १७ माघ २०७९ मंगलवार | 31st January, 2023 Tue

काम हुन नसक्दा हुम्लामा ४४ करोड भन्दा बढी बजेट फ्रिज

Golden Oak
हुम्ला । आर्थीक वर्ष २०७३/७४मा हुम्ला जिल्लामा ४४ करोड ३६ लाख २४ हजार ४ सय ३२ रुपैया ४४ पैसा फ्रिज भएको छ । विकासे रकम काम हुन नसक्दा फ्रिज भएको हो । जिल्लामा कुल पुजीगत ३१ अर्ब ५३ करोड ८२ लाख ५ हजार ४ सय ९ रुपैया १० पैसा मध्ये २७ अर्ब १० करोड २० हजार ९ सय ७६ रुपैया ६६ पैसा बजेट मात्र खर्च भएको तथ्याङ्गक सार्वजनिक भएको छ । गत आर्थिक वर्ष 0७३/७४ मा उक्त रकम फ्रिज भएको कोष तथा नियन्त्रक कार्यांलय हुम्लाले जानकारी दिएको छ । गत वर्ष भन्दा यो वर्ष धेरै विकासे रकम ९० प्रतिशत विकासी काममा रहेको कोष प्रमुख लेखा नियन्त्रक याम बहादुर बिसीले बताएका छन । जिल्लाका ४३ वटा सरकारी कार्यालय मध्ये जिल्ला समन्वयन समिति कार्यालय यस वर्ष १८ करोड ३२ लाख ७ हजार ७ सय ७८ रुपैया ८४ पैसा फ्रिज गएको छ भने सबै भन्दा दुर्गम क्षेत्र विकास कार्यालयबाट ८ सय ८० रुपैया विकास बजेट फ्रिज भएको हो । जिल्लाका सबै भन्दा सरकारी कार्याल जिल्लाका ४३ वटा सरकारी कार्यालय मध्ये सबै कार्यलयमा बजेट विनियोजन गरिएको हो । जिल्ला समन्वयन समितिमा असार मसान्तमा भुक्तानी लिने क्रममा २ दिनमा मात्रै २९ वटा नयाँ खाता खोल्ने काम हुदा पनि जिल्लाकै ठुलो विकासे रकम फ्रिज भएको छ ।  
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page