Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

बैंक अफ काठमाण्डू कर्मचारी संघको राष्ट्रिय महाअधिवेश सम्पन्न

\"\"काठमाडौं । बैंक अफ काठमाण्डू कर्मचारी संघको दोस्रो राष्ट्रिय महाअधिवेश गत श्रावण १४ गते सेलेब्रेशन हाइट सुकेधारामा सम्पन्न भएको छ । महाअधिवेश यस संघका निवर्तनमान अध्यक्ष किरण पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पेशागत महासंघका अध्यक्ष विशम्वर प्याकुरेल, बैंक विमा तथा वित्तिय संस्था राष्ट्रिय कर्मचारी संघका अध्यक्ष नारायण सुवेदी, नविल बैंक कर्मचारी संघका बरिष्ठ उपाध्यक्ष मुरारी प्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा अतिथिहरुले टे«ड युनियनहरुको बढ्दो उपस्थिती संगै यसका अवसर, चुनौती र बैंक अफ काठमाण्डु कर्मचारी संघले आगामी दिनहरुमा खेल्नुपर्ने भुमिकाका विषयमा आफ्नो धारणाहरु राखेका थिए । बैंक अफ काठमाण्डू कर्मचारीहरुको बाक्लो उपस्थिति बिच सम्पन्न सम्मेलनले अरुण श्रेष्ठको अध्यक्षतामा १४ सदस्यिय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको छ । कार्यक्रममा संघका नवनिर्वाचित केन्द्रीय सदस्य प्रेम फुयालले भने “श्रम ऐनले दिएको अधिकार क्षेत्रभित्र रही शान्तिपुर्ण, सौहार्दपुर्ण र व्यवस्थित ढंगले आफ्ना गतिविधि सञ्चालन गर्दै संस्थागत सुशासन कायम गर्ने र यस संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको वृत्तिविकास प्रति यस संघको अर्जुन दृष्टि रहनेछ ।” बैंक अफ काठमाण्डु पेशागत हकहित र संस्थागत सुशासन कायम गर्ने उद्देश्य सहित स्थापित भएको संस्था हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies