Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

उपराष्ट्रपति पुनको सल्लाहकार भन्दै अपराधीले गरे भारतमा मेजमानी

\"\"भारत । नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक र सांस्कृतिक सल्लाहकार भएको झुठो विवरण दिएर जयपुरको शिकरमा राज्यको पाहुनाको रुपमा मेजमानी पाउन सफल भएका छन् । अपराधीको सूचीमा दर्ता भएको एक व्यक्तिले राजस्थान प्रहरीलाई समेत झुक्याउन सफल भएका हुन् । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार प्रहरीले यसरी ठगी गर्ने महाविर प्रसाद तोर्दीविरुद्ध कोतवाली प्रहरी थानामा उजुरी समेत दर्ता गरेको छ । ‘तोर्दीले इमेलबाट हामीलाई उनी नेपालको उपराष्ट्रपतिको राजनीतिक र सांस्कृतिक सल्लाहकार भएको र राज्यको पाहुना भएको बताएका थिए,’ प्रहरीले भनेको छ, ‘हामीले इमेल गत जुलाई २८ मा प्राप्त गरेका थियौँ जसअनुसार हामीले जुलाई ३० मा उनको मेजमानीको व्यवस्था गरेका थियौँ ।’ ‘पछि जब हामीले उनको दाबीलाई पुष्टि गर्ने प्रयास गर्यौँ, तब सामन्य प्रशासन शाखा (जिएडी) ले त्यस्तो कुनै निर्देशन जारी नगरेको बतायो,’ शिकरका एएसपी तेजपाल सिंहले भने । जिएडीका डेप्युटी चिफ प्रोटोकल अफिसर राजिव जैनले भने, ‘हामीले टोर्डीका लागि राज्यको पाहुनाको रुपमा कुनै पनि निर्देशन जारी गरेका छैनौँ ।’ यता, जयपुरकै कर्नी विहार प्रहरी स्टेसनले तोर्दीको नाम अपराधीको सूचीमा पनि रहेको पुष्टि गरेको छ । स्टेसन हाउस अफिसर श्रीराम चौधरीले भने ‘उनीमाथि कर्नी विहार प्रहरी स्टेसनमा बलात्कार, दाइजो लिएको र हत्याको प्रयास गरेको मुद्दा दर्ता छ,’  । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending