Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

शिव पार्वती विवाह महोत्सव सम्पन्न

भक्तपुर, अक्षय तृतियाका दिन भएको शिव पार्वती विवाह महोत्सवको भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुरको सिपाडोल स्थित् केदारनाथको शिर डोलेश्वर महादेव दुलाह र भक्तपुर नगरपालिका तौमडी स्थित् सिद्धिलक्ष्मी दुलहीको रुपमा विबाह सम्पन्न भएको हो । ब्रह्मा विष्णु, इन्द्र, नारद, नन्दी भिङ्गी, लगायतका  पञ्चे, धिमाह बाजागाजासहित लावा लस्करका साथ स्वरुपहरु जन्तीको रुपमा सहभागि भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव मोहन बल्लले जानकारी दिए । उनका अनुसार केदारनाथको शिरबाट हिँढेको जन्तीलाई दुलही पक्षलका हिमालय पर्वत र मेनुकाले  भक्तपुरको च्यामासिङ्ग स्थित् मूल गेटमा स्वागत गरेको थियो । विबाहमा सिद्धिलक्ष्मी  पार्वतीको रुपमा मानिएको थियो भने शिवको रुपमा डोलेश्वर महादेव लाई मानिएको थियो । बिवाहको कार्य राजोपाध्य, जोशी, र कर्माचार्यद्वारा शास्त्रीय विधि र परम्मपरा अनुसार मादेव र पार्वतीको विबाह सम्पन्न भएको थियो । वर बधुलाई साँझ करिब पाँच बजेतिर तौमडीबाट विधिपूर्वक विदाई गरिएको विबाहका संयोजक नवलराज भण्डारीले जानकारी दिए । नेपालमा यस्तो किसिमको शिव पार्वतीको विबाह दोस्रो पटक भएको समितिका संयोजक भरत जंगमले बताए । उनका अनुसार  यस अघि विक्रम संवत २००६ सालमा भक्तपुरमै नासमनाको पार्वती र दत्तात्रयको शिवबीच बिवाह भएको थियो । यो विवाहले भाईचारा शान्ति र सद्भावको विकास गर्दै समन्वयको दुरी कायम राख्न समेत सहयोग पुग्ने उहाँले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending