NTC Banar
Khabar Dabali १७ माघ २०७९ मंगलवार | 31st January, 2023 Tue

दूधको मूल्य बढ्यो

Golden Oak
  काठमाडौं । दूध विकास संस्थानले दूधको  मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । यसअघि प्रतिलिटर ६४ रुपैयाँ रहेको दुध मूल्य बढेर ७० रुपैयाँ भएको हो । दुग्ध विकास संस्थान र निजी डेरीको दूधको मूल्य प्रतिलिटर अब ७० रुपैयाँ हुनेछ । दुग्ध विकास बोर्डले दूधको मूल्य ६ रुपैयाँ बढाउन स्वीकृति दिए लगतै बिहीबारदेखि नयाँ मूल्य कार्यान्वयनमा आएको हो । एक प्याकेट (आधा लिटर) दूधको मूल्य अब ३५ रुपैयाँ कायम भएको छ।यसअघि दूधको मूल्य प्रतिलिटर ६४ रुपैयाँ थियो। बोर्डका अनुसार बढेको मूल्यमा किसानले एक लिटरमा ४ रुपैयाँ १४ पैसा पाउनेछन् । दूध बिक्री गर्ने बुथम्यानले एक लिटरमा एक रुपैयाँ थप पाउनेछन् भने दूध प्रशोधन गर्ने उद्योगले लिटरमा ८६ पैसा मात्रै पाउनेछन् ।   सरकारले तीन वर्षपछि दूधको मूल्य बढाउन स्वीकृति दिएको हो । यसअघि २०७१ सालमा दूधको मूल्य प्रतिलिटर आठ रुपैयाँ बढेको थियो । डेरी उद्योग संघ नेपालका अध्यक्ष अरनिको राजभण्डारीले तीन वर्षपछि दूधको मूल्य बढेको बताउँदै बढेको मूल्यमा सबैभन्दा बढी किसानलार्इ फाइदा पुग्ने बताए । ‘दूधको मूल्य बढ्दा त्यसको ६९ प्रतिशत हिस्सा किसानले पाउँछन् । दूध उत्पादन गर्ने किसानले बढी रकम पाउँदा दुग्ध क्षेत्रमा किसानको सहभागिता बढ्ने अपेक्षा छ’ उनले भने । उनका अनुसार दूधको मूल्य बढेपछि दूधबाट बन्ने अरु परिकारको मूल्य पनि बढ्नेछ । उनले एक/दुर्इ दिनभित्रै दूध बाहेक घिउ, दही, पनिर लगायतका वस्तुको मूल्य समेत बढ्ने जानकारी दिए। दूधको मूल्य समायोजनका लागि दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, सरकारी प्रतिनिधि लगायतको अध्ययन समिति बनाइएको थियो । अध्ययन समितिको प्रतिवेदनका आधारमा दूधको मूल्य बढाइएको हो।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page