धनगढी, धनगढी नगरपालिका–३ बोराडाँडीस्थित फाप्ला मैदानलाई क्रिकेट मैदानका रुपमा विकास गर्न थालिएको ‘ड्रिम फापला’ अभियानलाई क्रिकेट खेलाडीले नगद सहयोग गरेका छन् ।
आगामी पाँच वर्षभित्र ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने उद्देश्यले थालिएको यो अभियानलाई धनगढी युनाइटेडका खेलाडीले रु २२ हजारको सहयोग गरेका हुन् ।
सहयोगी धनगढी युनाइटेडका खेलाडी काठमाडाँैमा हालै भएको क्रिकेट लिगमा विजयी भएका थिए । राष्ट्रिय क्रिकेट टोलीका कप्तान प्रकाश खड्काको कप्तानीमा काठमाडौँमा भएको क्रिकेट प्रतियोगितामा भाग लिएका युनाइटेडका खेलाडीमा राजु रिजाल, सुनिल धमला, राजवीर सिंह, सिद्धान्त लोहनी, अमित श्रेष्ठ, राजेश खत्री, विजय राना, विक्रम ठगुन्ना, सौरभ बम, भूपेन्द्र धामी, महेश अधिकारी, चन्दन रावललगायत छन् ।
फाप्ला मैदानलाई क्रिकेट मैदानका रुपमा विकास गरी रङ्गशाला निर्माण गर्न केही दिनअघि सर्भेक्षणको कामसमेत पूरा भइसकेको धनगढी युनाइटेडले जनाएको छ ।
धनगढी नगरपरिषद्को दुई महिनाअघि बसेको बैठकले आगामी वर्षको आफ्नो नीति तथा कार्यक्रममा धनगढीलाई क्रिकेट सहर बनाउने प्रस्ताव समावेश गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: