Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

करिडोर क्षेत्रका एघार जुट उद्योग धरासायी

पथरी,  औद्योगिक करिडोर क्षेत्रमा सञ्चामोरङ–सुनसरी लित ११ वटा जुट उद्योग धरासायी बन्दै गएका छन् । चार वटा जुट उद्योग बन्द नै भइसकेका छन् । अरु केही जुट उद्योग बन्द हुने स्थितीमा छन् ।

विराटनगर जुटमिल, नरेश राठीको गुहेश्वरी जुटमिल, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग बन्द भइसकेको नेपाल जुट मिल सङ्घका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिए ।

\'सरकारले प्रोत्साहान नगर्दा जुट उद्योग धरासयी बन्दै गएका छन्\' उनले भने । भारतबाट कच्चापदार्थ आयात गरेर नेपाल पु¥याउँदा दोब्बर खर्च पर्न जाने उनको भनाइ छ । त्यसै कारण जुट उद्योग धरासायी बन्दै गएका हुन् ।

यस्तै बिजुली अभाव र सरकारीस्तरबाट सहयोग नहुँदा समेत जुट उद्योग बन्द गर्नुपरेको हो । उद्योग बन्द हुँदा करिब पाँच हजार मजदुर र कर्मचारी बेरोजगार भएका छन् । चार वटा उद्योग बन्द हुँदा रु एक अर्ब नोक्सानी भएको सङ्घले जनाएको छ ।

बन्द हडताल, चक्का जाम र उत्पादित सामानको बिक्री भन्दा ढुवानी खर्च बढी पर्नुलगायतका समस्या रहेको जुट उद्योगीको भनाई छ । मोरङ व्यपार सङ्घका महासचिव तथा बाबा जुट उद्योगका सञ्चालक प्रकाश मुन्दडाले घाटामा उद्योग चलाउनु परेको बताए । \'देशकै पुरानो विराटनगर जुटमिल आठ महिनादेखि बन्द छ, कसैलाई चासो छैन्\' उनले भने। पटकपटक बन्द हुँदै खुल्दै आएको सो जुटमिल पछिल्लो पटक भारतीय कम्पनी बिमसम इन्टरनेश्नललाई सरकारबाट पच्चीस वर्षका लागि भाडामा दिइएको थियो । सरकारले मिललाई ११ केभी प्रशारणलाइन उपलब्ध नगराएपछि उत्पादन बन्द गरिएको विराटनगर जुटमिलका सञ्चालक मुकुन्द नेपालले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending