Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

नेपाल र भारतबीचको खेल ३ बजेदेखि शुरू, उपाधि जित्ने नेपालको लक्ष्य

\"\"काठमाडौं । नेपाल र भारत आज साफ यू–१५ च्याम्पियनसिपको फाइनलका लागि भिड्दै छन् । आइतवार (आज) दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुँदैछ । नेपालले अहिलेसम्म एकपटक फाइनल यात्रा तय गरेको छ भने भारत चारपटक फाइनलमा पुगेको छ । पहिलो संस्करणको सेमिफाइनलमा भारतले नेपाललाई पेनाल्टी सुटआउटमा हराएको थियो भने दोस्रोमा नेपाल फाइनलमा १–० ले हारेको थियो । पछिल्लो संस्करणमा नेपालले सेमिफाइनलमा १–० ले नतिजा सुम्पिएको थियो । यसपटक यू–१५ उमेर समूहमा परिवर्तित गरिएको प्रतियोगिताको फाइनलमा फेरि नेपाल र भारत उपाधिका लागि भिड्दैछन् । यसपटक पनि समूह चरणमा भारतले नेपाललाई पराजित गरिसकेको छ । तर, नेपालका प्रशिक्षक सुनील श्रेष्ठले फाइनललाई महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन् । प्रशिक्षक श्रेष्ठले समूह चरणमा हार्दा गरेको गल्ती सुधार्ने लक्ष्य राखेका छन् । प्रतियोगितामा भारतले सबै खेल जितेको छ । भुटानलाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो उपाधिको लक्ष्य राखेको भारतले प्रतियोगितामा १४ गोल गर्दै १ गोल मात्र खाएको छ । भारतीय प्रशिक्षक बिबियानो फर्नान्डेजले अपराजित रहेर उपाधि जित्ने लक्ष्य राखेका छन् । पहिलो संस्करण पाकिस्तानले जित्दा दोस्रो उपाधि भारतको नाममा रह्यो । तेस्रो संस्करणमा आयोजक बंगलादेशले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies