Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

एमालेभित्र तिब्र विवाद, मधेसमा ठूलो क्षति हुने चेतावनी

\"\"जनकपुर । नेकपा एमाले धनुषामा देखिएको विवाद सतहमा छताछुल्ल छ । नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीबाट सर्वसम्मत भएका उम्मेदवारलाई जिल्ला कमिटीका अध्यक्ष राजकिशोर यादवले उल्टाउने काम गरेको भन्दै नगर कमिटीका अध्यक्ष सहित जिल्ला कमिटीका सदस्यहरुले शुक्रबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरि असन्तुष्ट सार्वजनिक गरेका हुन् । असन्तुष्ट पक्षले पार्टी नेतृत्वले कारवाही नगरे आधिकारिक उम्मेदवारविरुद्ध उत्रने चेतावनी समेत दिए । ‘पार्टीबाट सर्वसम्मत रुपमा चयन भएका उम्मेदवारलाई पैसा लेनदेन गरेर जिल्ला कमिटीका अध्यक्षले उम्मेदवार उल्टाएका हुन्’ सुरेन्द्र राईले भने, ‘यसलाई सच्चाउने काम भनेको पार्टी अध्यक्षलाई कारवाही हो । कारवाही भएन भने मधेसमा एमालेलाई ठुलो क्षति पुग्छ ।’ जनकपुर उपमहानगरपालिकाको वडा नं ८ मा मोहन उपाध्यायको ठाउँमा दिनेशकुमार सिंह, वडा नं ११ मा रामसिकिल मण्डलको नाममा सर्वसम्मत भएकोमा विनोद मण्डललाई दिइएको, वडा नं १३ मा कमला कवारीको ठाउँमा शुभनारयाण मण्डल, वडा नं २० मा धैर्यकान्त झाको ठाउँमा रामसोभित दास, वडा नं २२ मा रामसोभित मण्डलको ठाउँमा प्रदीप कुमार ठाकुरलाई उम्मेदवार बनाइएको भन्दै असन्तुष्टहरुले आक्रोश पोखेका हुन । उनीहरुले जिल्ला कमिटीबाट सर्वसम्मत भएको निर्णय पुस्तिका समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए । जिल्ला कमिटीले सर्वसम्मत रुपमा पठाएको नामलाई उम्मेदवार नबनाइएपछि उनीहरु सबैजना स्वतन्त्रमा उम्मेदवारी हालेका छन् । एमालेको असन्तुष्टी धुनषाकै नगराइन र कमला नगरपालिकामा पनि देखिएको छ । नगराइन नगरपालिकामा वडा नं ७ का अध्यक्ष ब्रहमदेव मण्डलको ठाउँमा रामदुलार मुखिया, वडा नं ८ को वडा अध्यक्ष सुरेन्द्र मण्डलको ठाउंमा सञ्जय राउत र कमला नगरपालिकाको वडा नं १० को मटुक नाथ महतोको ठाउँमा नगेन महतोलाई उम्मेदवार बनाइएको असन्तुष्टहरुले बताए।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending