Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

गठबन्धनका रुष्ट नेताहरुलाई प्रचण्डले फकाए

काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनका कार्यक्रम फिर्ता लिएर जनतालाई धोका दिएको आरोप लगाउँदै आएका मधेसी तथा जनजाति नेताहरुलाई प्रचण्डले फकाएका छन् । प्रचण्डले आफुदेखि टाढिएका मधेसी तथा जनजाति नेताहरुलाई बिहीबार आफ्नो निवास लाजिम्पाट डाकेर फकाएका हुन् । आन्दोलनले मात्र जनतालाई निराशा दिने बताउँदै प्रचण्डले आन्दोलन र वार्तालाई सँगसँगै लैजाने बताएका थिए । बिहीबार बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म चलेको बैठक पछि मधेसी तथा जनजाति नेताहरु शुक्रबार मोर्चाको बैठक बस्न सहमत भएका छन् । यस अघि उनीहरुले मोर्चाको बैठकमा सहभागिता जनाएका थिएनन् । मोर्चामा सहभागि मधेसी नेताहरुको नेतृत्व महन्त ठाकुरले गरेका थिए भने जनजातिको नेतृत्व अशोक राईले गरेका थिए । छुट्टै मोर्चा बनाएर अगाडि बढ्नु पर्ने अभिव्यक्ती दिएका मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको पनि बैठकमा सहभागिता रहेको थियो । लाजिम्पाटमा भएको अनौपचारिक बैठकलाई महत्वका साथ हेरिएको छ । मोर्चाको विभाजनको आँकलन चलि रहेको सन्दर्भमा मोर्चाका शिर्ष नेताहरुबीच भएको अनौपचारिक बैठकले विभाजनको समयलाई केही पर धेकेलिदिएको अनुमान गरिएको छ । वैठकले संविधानसभाको बैठकलाई बहिस्कार गर्ने पहिलाकै निर्णयलाई कार्यान्वयन गर्ने बताएको छ । वैठकमा मधेसी दलहरुको तर्फबाट महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो तथा जनजातिको तर्फबाट अशोक राई, कुमार लिङदेन, भानुराम चौधरी, परशुराम चौधरीलगायतका नेताहरुको छलफल भएको थयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy