Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

६ महिनाभित्र प्रभावित क्षेत्रमा बाढी प्रतिरोधक घर बनाउन गृहमन्त्रीको निर्देशन

\"\"काठमाडौं –गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बाढी प्रभावित क्षेत्रमा ६ महिनाभित्र बाढी प्रतिरोधक घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मंगलरबार गृह मन्त्रालयमा आयोजित केन्द्रिय दैवी प्रकोप उद्धार समितीको बैठकमा बोल्दै मन्त्री शर्माले भने, ‘तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने ब्यवस्था मिलाएर कम्तिमा ६ महिनामा बाढी प्रभावितलाई पुनस्र्थापना गरिसक्नुपर्छ ।’ ‘बाढी प्रभावित क्षेत्रमा सडकको लेवलसम्म उठाएर घर बनाउने गरी योजना निर्माण गर्न जरुरी छ’ मन्त्री शर्माले भने, ‘सात दिनभित्र बाढी प्रतिरोधी खुट्टा भएको घरको स्टमेट तयार गर्ने गरी कमिटी निर्माण गरेर काम शुरु गरौं ।’ बाढीका कारण विस्थापित हरुको रेकर्ड तयार गर्न निर्देशन दिँदै मन्त्री शर्माले अर्को बर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री कमिटी बनाएर यसैबर्ष किन्न सरोकारवाला निकायका पदाधिकारीहरुलाई आग्रह गरे । नदि किनारमा निर्माण गरिने जनता तटबन्ध दिर्घकालिन योजना बनाएर मात्र निमार्ण गर्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले आगलागीको जोखिमबाट बच्न फुसको छानो भएका घरहरुलाई जस्ताले रिप्लेस गरिने बताए । मन्त्रि शर्माको निर्देशनपछी केन्द्रिय दैवि प्रकोप उद्धार समितीले फुसको छानो भएका हरेक घरलाई दुई बन्डलका दरले जस्ता वितरण गर्ने निर्णय गरेको छ । यसैगरी बाढी आएको बोला राहत र उद्दारमा विशेष भुमिका खेल्ने संगठनलाई पुरस्कृत गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकमा बोल्दै गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले नितीगत कमजोरीका कारण विपद् सम्बन्धी कार्य युद्ध स्तरमा हुन नसकेको बताऐ । बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरुले आ–आफ्नो मन्त्रालय मातहतको क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गरे थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending