Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सबैको प्रतिष्ठा कायम हुनेगरी संविधान निर्माण हुनुपर्छ – ज्ञवाली

काठमाडौँ, नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालको नयाँ संविधान विविध धर्म, संस्कृति, जातजाति, भाषाभाषीको उचित सम्मान प्रतिष्ठा कायम हुने गरी निर्माण गर्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष एवम् लोकतन्त्र दिवसको अवसर पारी होस्टेहैंसे बचत तथा ऋण सहकारी संस्था, खड्का गाउँ काठमाडौँद्वारा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले भौगोलिकताका आधारमा पनि हिमाल, पहाड र तराईलाई समेट्ने संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।

सहकारीका माध्यमबाट गाउँगाउँमा बचत सङ्कलन गरी जनताको जीवनस्तर माथि उठाउने काम भएकामा जोड दिँदै उनले विकास निर्माणका कार्यमा जनता स्वयम् जागरुक हुनुपर्ने बताए ।

नेपाली काँग्रेसका नेता एवम् सभासद् ध्यानगोविन्द रञ्जितले सडक, खानेपानी, ढललगायतको विकास निर्माणका काममा स्थानीयवासी सक्रिय बनेमा आवश्यक बजेटका लागि सरकारको ढोका घच्घच्याउन आफूहरुलाई सहज हुने बताए ।

स्थानीय सद्भावना नगरटोल सुधार समितिका अध्यक्ष जङ्गबहादुर आलेले पुरानो नैकाप क्षेत्रमा विद्यमान खानेपानी, ढल र सडकका समस्यालाई सबैको सक्रियतामा समाधान गर्नुपर्ने बताए ।

गृहिणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शोभा गौतमले महिलाको सहभागितामा सञ्चालित सहकारी संस्थालाई अघि बढाउन पुरुष वर्गले पनि सहयोग गर्नुपर्ने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE