Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

'बम्प स्टक'सम्बन्धी नयाँ कानूनमा जोड

\"\"संयुक्त राज्य अमेरिकामा शक्तिशाली बन्दुक समर्थक समूह न्यासनल राइफल एशोसियशन (एनआरए) ले लास भेगस गोलीकाण्डमा प्रयोग भएको \'बम्प स्टक\' भनिने उपकरण सम्बन्धी थप नियमको आवश्यकता औंल्याएको छ ।

लास भेगममा ५८ जनाको हत्या गरेका स्टिभन प्याडकले आफ्ना केही बन्दुकलाई \'बम्प स्टक\' भनिने उपकरण प्रयोग गरेर स्वचालित बनाएका थिए । एनआरएले भनेको छ, अर्ध स्वचालित राइफललाई पूर्ण स्वचालित बनाउन तयार गरिएको उक्त उपकरणको अतिरिक्त नियमन आवश्यक छ । उसले बिहिबार नियामकहरुलाई \'बम्प स्टक\' प्रविधि संघीय कानूनसँग तादातम्य राख्छ कि राख्दैन भन्ने समिक्षा तत्काल गर्न आग्रह गरेको छ। उक्त घटना उद्धृत गर्दै एनआरएको वक्तव्यमा \'अमेरिकी जनताले भविष्यमा कसरी दुखान्त घटना रोक्ने भन्ने प्रश्नको जवाफ खोजिरहेको\' उल्लेख छ । वर्षौंसम्म बन्दुक नियन्त्रण प्रयत्न रोक्दै आएका रिपब्लिकनहरुले पनि उक्त उपकरणमाथि प्रतिबन्ध लगाउन सकिने बताएका छन् । रिपब्लिकन सभामुख र अन्य बरिष्ठ नेताहरुले पनि थप नियमनको आग्रह गरेका छन् ।\" अमेरिकी तल्लो सदनका रिपब्लिकन सभामुख पल रायनले आइतबारको गोलीकाण्डअघि \'बम्प स्टक\'बारे आफूलाई कुनै जानकारी नरहेको भन्दै कंग्रेसले उक्त मुद्दा हेर्नुपर्ने प्रस्तावको समर्थन गरेका छन् । सांसदहरुले त्यसबारे बहस गर्ने योजना बनाएका छन् । उक्त उपकरण बन्द गर्ने विधेयक बनाउने बताइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त प्रविधिमाथि प्रतिबन्ध लगाउन विचार गर्न सक्ने जानकारी दिए । उनले निश्चित छोटो समयको निम्ति त्यसमाथि प्रतिबन्ध लगाउनेबारे आफ्नो प्रशासनले विचार गरिरहेको संवाददाताहरुलाई बताएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending