Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

चिनले अाइतबार उद्धार टाेली पठाउने, भारतले पठायाे एनडिअाएफ

काठमाडौ, चिनिया राष्ट्रपति सि जिनपिङले समकक्षी रामवण यादवलाई पत्र लेखेर नेपालमा भएको विनाशकारी भुकम्पका कारण भएको क्षति प्रति गहिरो दुख व्यक्त गर्दै आवश्यक जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको जानकारी गराएका छन् । चिनियाँ विदेश मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासलाई आइतबार ६५ जना विपद उद्धार टोली र अत्यावश्यक बन्दोवस्तीका सामाग्री सहितको विशेष विमान नेपाल पठाउने जानकारी पनि गराएको छ । त्यस्तै चिनका प्रधानमन्त्री लि खछ्याङ र परराष्ट्र मन्त्री वाङ यीले पनि आफ्ना समकक्षी सुशील कोइराला र महेन्द्रबहादुर पाण्डेलाई बेइजिङस्थित नेपाली दूतावासमार्फत छुट्टाछुट्टै पत्र सहयोग गर्ने वाचा बताएका छन् । चीनले भुकम्पबाट मृत्यु भएकाहरूप्रति समवेदनाका साथै पीडित र घाइते परिवारप्रति सहानुभूति समेत व्यक्त गरेको छ । त्यस्तै चिनियाँ परराष्ट्र मन्त्रालयका सहायक विदेश मन्त्री लिउ जिनचाओले समेत राजदूत महेश मास्केलाई टेलिफोन मार्फत सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । चीनले आइतबार उद्वार टोली पठाउने । भारतले अाजै पठायाे एनडिअारएफकाे टाेलीलार्इ नेपाल भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशिल काेइराला सँग टेलिफाेनमा कुरा गरी नेपाललार्इ अावश्यक पर्ने सबै सहयाेग गर्ने अाश्वासन दिएका छन् । यसका साथै उनले शनिबार साँझ राष्ट्रिय विपत व्यवस्थापन बल (एनडिअारएफ)काे टाेलीलार्इ नेपाल पठाएका छन् । \"NDRF
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending