Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मन्त्री र नेताहरु हेलि लिएर आफन्त र आफ्नै गाँउ घरमा, प्रभावित क्षेत्रमा कोही पुगेन

\"sindhupalchok\"काठमाडौं, मन्त्री तथा पहुचवाला नेताहरु कम प्रभावित क्षेत्र भएपनि आफ्ना गाउँ र आफन्तहरुको पुगेको खबर प्रप्त भएको छ । गोरखामा काग्रेसका नेता चिनकाजी श्र्रेष्ठ आफ्नो गाउँ तथा आफन्तको घरमा हेलि लिएर पुगेका छन् तर प्भावित क्षेत्रमा उद्धारका लागी हेलि गएको छैन । त्यसैगरी अर्की नेता राधा पन्तले समेत त्यसै गरेकी छिन् । गोरखामा उद्धार तथा राहतमा समेत राजनीति भएको गोरखाका हाम्रा संवाददाताले बताएका छन् । अन्तराष्टिय सहयोग तथा उद्धार साम्राग्रीमा समेत उसैगरी भेदभाव भएको छ । पिडित क्षेत्रका जनता कोही नयाँ मानिसहरु देख्नासाथ सहयोगको अपेक्षा गर्दै ‘केही आयो ? ’ भन्छन् । तर दिनका लागी केही हुँदैन’ गोरखा संवाददाता त्याँहा पुग्दाको अनुभुति सुनाए । उता रसुवा, सिन्धुपाल्चोक तथा धादिङको अवस्था झन नाजुक छ । सिन्धुपाल्चोकको ७५ प्रतिशत क्षेत्रमा राज्यको उपस्थिति नै छैन । यता नेता भने हेलि चढेर मनोरन्जन लिइरहेको गुनासो सम्बन्धित क्षेत्रका जनताको रहेको छ । दोस्रो दिन आएको भुकम्पले सिन्धुपाल्चोकको बाह्बिसे क्षेत्रभन्दा माथिका ७,८ गाविसमा ठुलोठुलो पहिरो समेत गएको छ भने अवस्था अहिलेसम्म अज्ञात छ । कोही जानआउन सकेको छैन । राज्यको एक हेलिसमेत त्यो क्षेत्रमा गएको छैन । लिस्ती गाविसका अर्जुन सापकोटाका अनुसार उद्धारको कुनै प्रकृया नै त्यता सूरु भएको छैन । बाचेका हरु ओडार र जंगलमा भगवान जप्दै बसेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: