Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेपालले अझै मानेको छैन हार (हृदयविदारक फोटोफिचर)

महाभूकम्प पछि नेपाली जनता त्रसित छन् । अझ पटक–पटक आइरहेको भुकम्पका धक्काले उनीहरुको मनोबलमा पनि तारन्तार धक्का हानिरहेको छ । पछिल्लो विवरण अनुसार अहिलेसम्म नेपालभरि ४ हजार ५ सय ५५ मानिसहरुको मृत्यु भइसकेको छ भने घाइतेको संख्या यसको भन्दा दोब्बर छ । यसले पुर्याएको संरचनाको क्षतीको त कुरै नगरौँ । तर पनि नेपाली जनतामा आशाको ज्योती निभेको छैन । जात, धर्म, लिङ्ग, वर्णको ख्याल नगरि एकअर्काको सहयोग गरिरहेका छन्, एकअर्काको सहारा बनिरहेका छन् । हातमा हात मिलाउँदै भोलीको लागि केही गर्नु छ भन्दै लागिपरेका नेपालीहरुले अझै पनि हार मानेका छैनन् । यहाँ दिइएका यी तस्बिरहरु भारतीय समाचार पोर्टल इन्डिया टाइम्सकी मुग्धा कपुरले खिचेकी हुन् । यी तस्बिरहरुले मानिसहरुको सबैभन्दा ठूलो विश्वास ‘आशा’ लाई पुर्नस्थापित गरेको छ । एक घरको भग्नावशेष अगाडि खेल्दै गरेका दुई बालक [caption id=\"attachment_16194\" align=\"alignnone\" width=\"640\"]\"1\" भुकम्पले ढालेको मन्दिर अगाडि प्रार्थना गर्दै एक महिला[/caption] काठमाडौंको एक सडकमा टेन्ट लगाएर सुरक्षित बनेका एक परिवार [caption id=\"attachment_16195\" align=\"alignnone\" width=\"640\"]\"2\" एक घरको भग्नावशेष अगाडि खेल्दै गरेका दुई बालक[/caption] आफ्नी घाइते आमालाई सान्त्वना दिँदै उनका छोरा [caption id=\"attachment_16196\" align=\"alignnone\" width=\"640\"]\"3\" काठमाडौंको एक सडकमा टेन्ट लगाएर सुरक्षित बनेका एक परिवार[/caption] आफ्नी घाइते आमालाई सान्त्वना दिँदै उनका छोरा [caption id=\"attachment_16197\" align=\"alignnone\" width=\"640\"]\"4\" आफ्नी घाइते आमालाई सान्त्वना दिँदै उनका छोरा[/caption] भूकम्पपछि निकै आत्तिएकी एक वृद्धलाई सम्झाउँदै तिब्बतका एक पुलिस [caption id=\"attachment_16198\" align=\"alignnone\" width=\"640\"]\"5\" भूकम्पपछि निकै आत्तिएकी एक वृद्धलाई सम्झाउँदै तिब्बतका एक पुलिस[/caption] कुनै समय आफ्नै घरको हिस्सा भएको इट्टा उठाउँदै एक वृद्धा [caption id=\"attachment_16199\" align=\"alignnone\" width=\"640\"]\"6\" कुनै समय आफ्नै घरको हिस्सा भएको इट्टा उठाउँदै एक वृद्धा[/caption] पर्यटकको उद्धारको लागि पुगेको हेलिकप्टर [caption id=\"attachment_16200\" align=\"alignnone\" width=\"640\"]\"7\" पर्यटकको उद्धारको लागि पुगेको हेलिकप्टर[/caption] एक वृद्धालाई आफ्नो पिठ्युँमा बोक्दै आर्मी [caption id=\"attachment_16201\" align=\"alignnone\" width=\"640\"]\"8\" एक वृद्धालाई आफ्नो पिठ्युँमा बोक्दै आर्मी[/caption] आफ्नी छोरीसँग फेरि भेट्न पाउँदाको खुसी साट्दै एक घाइते बुवा [caption id=\"attachment_16202\" align=\"alignnone\" width=\"640\"]\"9\" आफ्नी छोरीसँग फेरि भेट्न पाउँदाको खुसी साट्दै एक घाइते बुवा[/caption] ह्विलचेयरमा बस्नको लागि सहयाेग गर्दै पुरुष [caption id=\"attachment_16203\" align=\"alignnone\" width=\"640\"]\"10\" ह्विलचेयरमा बस्नको लागि सहयाेग गर्दै पुरुष[/caption] एक बालिकालाई भूकम्पले क्षती पुर्याएको ठाउँबाट बाहिर निकाल्दै उद्धारकर्ता [caption id=\"attachment_16204\" align=\"alignnone\" width=\"640\"]\"11\" एक बालिकालाई भूकम्पले क्षती पुर्याएको ठाउँबाट बाहिर निकाल्दै उद्धारकर्ता[/caption] आफ्नो ‘बेस्ट फ्रेन्ड’ को केयर गर्दै युवक [caption id=\"attachment_16205\" align=\"alignnone\" width=\"640\"]\"12\" आफ्नो ‘बेस्ट फ्रेन्ड’ को केयर गर्दै युवक[/caption] भग्नावशेष भित्रै फुलेको फुल [caption id=\"attachment_16206\" align=\"alignnone\" width=\"640\"]\"13\" भग्नावशेष भित्रै फुलेको फुल[/caption] भूकम्पपश्चात् असाहय बनेका पर्यटकलाई उद्धारकर्ताले खानेकुरा दिँदै [caption id=\"attachment_16207\" align=\"alignnone\" width=\"640\"]\"14\" भूकम्पपश्चात् असाहय बनेका पर्यटकलाई उद्धारकर्ताले खानेकुरा दिँदै[/caption] काठमाडैंको ट्रमा सेन्टरमा एक बालकको उपचारमा संलग्न केहि डाक्टरहरु [caption id=\"attachment_16208\" align=\"alignnone\" width=\"640\"]\"15\" काठमाडैंको ट्रमा सेन्टरमा एक बालकको उपचारमा संलग्न केहि डाक्टरहरु[/caption] सानो बालकलाई हँसाउन प्रयास गर्दै एक बालिका [caption id=\"attachment_16209\" align=\"alignnone\" width=\"640\"]\"16\" सानो बालकलाई हँसाउन प्रयास गर्दै एक बालिका[/caption] भत्किएको घरबाट आफ्ना सामानहरु निकाल्दै एक महिला [caption id=\"attachment_16210\" align=\"alignnone\" width=\"640\"]\"17\" भत्किएको घरबाट आफ्ना सामानहरु निकाल्दै एक महिला[/caption] उद्धारकर्ताले साबेलको प्रतिक्षा नगरि आफ्नै खाली हातले खोस्रदैँ [caption id=\"attachment_16211\" align=\"alignnone\" width=\"640\"]\"18\" उद्धारकर्ताले साबेलको प्रतिक्षा नगरि आफ्नै खाली हातले खोस्रदैँ[/caption] रिक्साको मुनी सुतिरहेको एक परिवार [caption id=\"attachment_16212\" align=\"alignnone\" width=\"640\"]\"19\" रिक्साको मुनी सुतिरहेको एक परिवार[/caption] आफ्नो प्वाल परेको टेन्टबाट चिहाइरहेका एक बालक [caption id=\"attachment_16213\" align=\"alignnone\" width=\"640\"]\"20\" आफ्नो प्वाल परेको टेन्टबाट चिहाइरहेका एक बालक[/caption]
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending