आज आएको दुईवटा भूकम्प पछि चार रेक्टरमाथिका भूकम्प हालसम्म १०३
बैशाख १७ गते, २०७२ बुधवार 29th April, 2015 Wed१०:३१:४७ मा प्रकाशित
काठमाडौँ, शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गएको ७।६ रेक्टरको शक्तिशाली भूकम्पसँगै हालसम्म चार रेक्टरमाथिका १०३ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।
पछिल्लो समय आज बिहान ५ बजेर ५४ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । त्यसअघि आजै नुवाकोट केन्द्रबिन्दु बनाएर ४:४४ बजे ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
तीन दिनयता भूकम्पको धक्का क्रमशः कम हुँदै गएकाले अब आत्तिनु पर्ने अवस्था नरहेको केन्द्रका प्रमुख अधिकारीले बताए ।
ठूलो भूकम्पपछि सानातिना कम्पन आइरहनु स्वभाविक प्रक्रिया भएकाले भूकम्पको दूरी पनि घट्दै गएको र अब आउने भूकम्पबाट कुनै ठूलो क्षति नहुने उनले उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: