Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

पानीका कारण भूकम्प पीडितको जनजीवन थप कष्टकर

काठमाडौँ, उपत्यकासहित आसपासका जिल्लामा गएरातिदेखि नै निरन्तर वर्षाका कारण भूकम्पपिडितको जनजीवन थप प्रभावित बनेकाे छ । शनिबार र आइतबारको विनाशकारी भूकम्पका कारण घरबारविहीन भएर खाली स्थान र बारीको पाटामा दिनरात बिताइरहेका भूकम्प पीडितहरूले निरन्तर पानीका कारण थप पीडा भोग्नुपरेको अवस्था छ । मौसमविद् बरुण पौडेलले काठमाडौँ उपत्यका र पश्चिममा पोखरा र पूर्वमा ताप्लेजुङलगायतका क्षेत्रसम्म पानी परिरहेको र आज बेलुकादेखि विस्तारै मौसममा सुधार आउने र पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने बताए । उनका अनुसार न्यूनचापीय क्षेत्रको विकाससँगै क्युमोलोनिम्स बादलको प्रभावका कारण मौसम बदली भई आज दिउँसो देशका मध्य तथा पूर्वी भेगमा मेघ गर्जनसहित वर्षा हुन सक्छ । ठूलो वर्षा नभए पनि सिमसिम पानी दिनभरी नै आउने र बेलुकादेखि सुधार हुँदै जाने अनुमान छ । भारतको उत्तराखण्डबाट गत सोमबार राति सुरु भएको वायु मङ्गलबार बिहान नेपालको पश्चिमी भेगबाट प्रवेश गरी अहिले मध्यभेगमा आइपुगेकाले काठमाडौँ र आसपासका जिल्लामा असर परेको मौसमविद् पौडेलले जानकारी दिए । पानीसँग भूकम्पको सम्बन्ध संयोग मात्रै बादलले आकास मडारिएर पानी पर्दा भूकम्पको त्रासदीमा रहेका जनतामा पानी पर्नाले पुनः भूकम्प आउने हो कि भन्ने त्रास छ भने डराउनेपर्ने अवस्था छैन, भूकम्प र पानी पर्नुको कुनै सम्बन्ध नरहेको मौसमविद्ले बताएका छन् । मौसम जमिनमाथिको वायुमण्डलसँग सम्बन्धित भएको र भूकम्प जमिनमुनिको २०/३० मिटर तलको भूगर्भिक तरङ्गसँग जोडिएकाले दुईको कुनै आपसमा सम्बन्ध नभएको जानकारी भूकम्पविद् डिल्लीराम तिवारीले दिए । मौसमविद् बरुण पौडेलले पनि मौसम र भूकम्प फरक विषय भएकाले यिनको कुनै सम्बन्ध नहुने भएकाले यसबाट त्रसित नहुन सर्वसाधारणलाई आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy