Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

विप्लव माओवादी भूकम्प पीडितको उद्धार कार्यमा सक्रिय

काठमाडाै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी गत शविबार गएको भूकम्पबाट प्रभावित विभिन्न क्षेत्रमा सहयोगार्थ खटिरहको छ । पार्टीका महासचिव विप्लव आफै सहयोगका विभिन्न कार्यक्रमहरुमा भाग लिइरहेका छन् । बिहिबार राजधानिको गोगंबु स्थित नयाँबसपार्क क्षेत्रमा कुचो बोकेर उपस्थित भएका विप्लवले उपत्यकाका तिनवटै जिल्लामा सरसफाईका लागि खट्न कार्यक्रतालाई निर्देशन समेत दिएका छन् ।\"biplav विप्लवले बिहिबार नै चितवन र पोखराका आफ्ना पार्टी कार्यक्रतालाई राहतका सामाग्री संकलन गरि उद्धार कार्यमा खट्न गोरखा पठाएका छन् । त्यसै गरि उनले घाइतेहरुको लागि रगत आवश्यक पर्ने भन्दै शुक्रबार प्रर्दशनीमार्ग स्थित रेडक्रसको कार्यलयमा उपस्थित भएर रक्तदान पनि गरेका थिए । पार्टी कार्यकर्ता र शुभचिन्तकसहित ५९ जनाले सो अबसरमा रगतदान गरेका थिए । कार्यक्रम समापन गर्दै पार्टी प्रवक्ता प्रकाण्डले भने, ‘भुकम्पबाट घाइते भएकाहरुको उपचारको क्रममा स्वास्थ्य संस्थाहरुमा रगतको अभाव हुँदै गएको जानकारी पाएपछि रगतको अभाव हुँन नदिन पार्टीकै आयोजना उक्दान कार्यक्रम गरेका हौँ ।’ पार्टीको केन्द्रीय कार्यक्रम अनुसार प्रभावित जिल्लामा रक्तदान कार्यक्रम आयोजना गर्ने उनले सो अवसरमा जानकारी दिए । सो पार्टीले भुकम्प प्रभावित जिल्लाको सरसफाई गर्ने कार्यक्रम अनुसार भोली विहान कालिमाटीमा गरिने सरसफाईमा सहभागी हुँन सबैमा आह्वान समेत गरेको छ । त्यसैगरि भक्तपुर र ललितपुर जिल्लामा पनि सरसफाई कार्यक्रम राखेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending