सुडान । सुडानले उत्तरी दुई राज्यमा छ महिनाका लागि सङ्कटकालको घोषणा गरेको यहाँको सरकारी समाचार संस्थाले शनिबार जनाएको छ । सुडानले यसपहिले राज्यका सन् २००३ द्वन्द्वको चपेटामा परेको अन्य सात राज्यमासमेत सङ्कटकाल लगाउँदै आएको छ । सुडानका राष्ट्रपति ओमार अल बासिरले उत्तरी कोर्दोफान तथा कसला राज्यमा छ महिनाका लागि सङ्कटका लगाएको सरकारी सञ्चारमाध्यम सुनाल राष्ट्रपतिको कार्यालयलाई उद्धृत गरी जनाएको छ । कसला इरिट्रियाको सीमानामा पर्ने सुडानी राज्य हो भने कोर्दोफान मध्य क्षेत्रमा पर्छ ।
राष्ट्रपतिको कार्यालयबाट जारी एक विज्ञप्ति जारी गरी भनेको छ, “उत्तरी कोर्दोफानमा आगामी छ महिनाका लागि सङ्कटकाल लगाउने निर्णय भएको छ ।” सुनाले विज्ञप्तिमा सङ्कटकाल लगाउनुपर्ने कारणबारे केही नबताइएको पनि समाचारमा उल्लेख गरेको छ । सुडानमा सरकार र विद्रोहीबीच सन् २०११ देखि कोर्दोफान र क्लु नाइल क्षेत्रमा युद्ध जारी रहेको छ भने द्वन्द्वका कारण हजारौ नागरिक तथा सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । सुडानको संविधानले राष्ट्रपतिले गरेको घोषणा कार्यान्वयन गर्नलाई दूई हप्ताभित्र यहाँको संसदले अनुमोदन गर्नु जरुरी छ । एएफपीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: