Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जोगिएन ऐतिहासिक बूढानीलकण्ठ पनि

  काठमाडौँ, विश्वकै अद्वितीय मूर्ति भएको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्व बोकेको बूढानीलकण्ठ मन्दिरक्षेत्र विनाशकारी महाभूकम्पबाट पूर्णरुपमा चर्किएको छ । बूढानीलकण्ठमा एउटै शिलाबाट लिच्छवीकालमा बनेको २२ मिटर लम्बाइ र २० मिटर चौडाइको प्रस्तरमूर्ति छ । हरि र हरको संयुक्त रुप भएको दुर्लभ मानिएको मूर्तिमा क्षति नभए पनि मूर्ति बाहिरको पर्खाल र मूलढोका पूर्णरुपमा चर्किएर भत्कने अवस्थामा पुगेको बूढानीलकण्ठ दशनामी मठले जनाएको छ । पूर्व र दक्षिणका मूल ढोका भत्किएर भग्नावशेषमा परिणत भएका छन् । मन्दिरको इशानकोणमा रहेको ऐतिहासिक सत्तलमा सञ्चालन गरिएको बूढानीलकण्ठ वेद विद्याश्रमको भवन भत्किँदा अनिश्चितकालका लागि पढाइ समेत बन्द भएको छ । आवासीय सुविधासहित ३५ जना विद्यार्थी अध्ययनरत वेद विद्याश्रमका विद्यार्थी बस्ने–खाने ठाउँको अभावमा अलपत्र बनेको वेद विद्याश्रम सञ्चालक समितिका सचिव रामबहादुर केसीले जानकारी दिए । ‘वेद विद्याश्रमको नयाँ भवन नबनेसम्म पढ्न नपाइने भयो’– विद्यार्थी मधुसूदन ढुङ्गानाले भने । ‘मन्दिरको मुख्य पर्खाल ढल्किएर जतिखेर पनि भत्कने अवस्थामा पुुगेको छ, मूल मूर्ति बाहिरका सरस्वती मन्दिर र शिव मन्दिर पनि वरिपरिबाट चर्किएर भत्कने अवस्थामा पुगेका छन्’– बूढानीलकण्ठ सनातन धर्म सेवा समाजका अध्यक्ष समेत रहेका केसीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending