Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

प्रभावित क्षेत्रमा राहत र उद्धारमा जुट्दै अखिल क्रान्तिकारी

काठमाडौं, एमाओवादी निकट अखिल (क्रान्तिकारी) महाभूकम्पबाट घाइतेहरुको उद्धार तथा राहत कार्यमा खटिएको छ । क्रान्तिकारीका विभिन्न विद्यालयका स्वयंम सेवकहरु भूकम्पको केन्द्र रहेको गोरखाको बारपाक, अर्चले, सिन्धुपाल्चोकको भुस्कुन, बाडेगाउँ, धाधिङको चेपाङ बस्ती, काठमाडौंको नाङलेभारे तथा भक्तपुरको च्यामासिङ र दधिकोटमा खटिएक छन् । क्रान्तिकारीको अर्को टोली झापाबाट सिन्धुपाल्चोक जानका लागि आउँदै गरेको क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले बताए । उनले दिएको जानकारी अनुसार शनिबारसम्म डा. राजेश आचार्यको टोलीले भक्तपुरमा पनि सेवा दिइ रहेको थियो । गोरखामा पोखरा तथा काठमाडौंबाट गएको टोलीले सेवा दिइ रहेको छ भने सिन्दुपाल्चोकमा काठमाडौंकै विभिन्न विश्वविद्यालयका क्याम्पस कमिटीका स्वयंमसेवीहरु खटी रहेका छन् । \"Akhail-400\"यसैगरी क्रान्तिकारीले घाइतेहरुको उद्धार तथा राहतसँगै विभिन्न अस्पतालहरुमा पनि स्वयंमसेवी खटाएको छ । अस्पतालमा घाइतेहरुको चाँप बढेसँगै उपचार गर्न कठिनाई भएपछि उसले डाक्टरहरुलाई सहजिकरण गर्न मेडिकल पढ्दै गरेको विद्यार्थिहरुलाई विर, टिचिङ, पाटन, केएमसी तथा जनमैत्री अस्पतालमा खटाएको छ । यसैगरी नन्दकिशोर पुन ‘पासाङ’को छोरा दिपेश पुन महाभूकम्प गएको दिन बैशाख १२ देखि नै महाराजगंज स्थित शिक्षण अस्पतालमा अहोरात्र खटिएका छन् । घाइतेहरुलाई उपचार कक्षसम्म पु¥याउने, विरामीका आफन्त तथा डाक्टरहरुबीच सहजिकरण गर्ने तथा विरामीहरुको उपचारमा गर्नुपर्नेलगायतका काममा अहोरात्र खटिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: