Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

काभ्रेका दुई मृगौला पीडितलाई जन प्रगतिशील मञ्च युएईको आर्थिक सहयोग

\"\"मध्यपूर्व संवाददाता युएर्इ । दुबै मृगौलाले काम गर्न छोडेपछि उपचार अभावमा मृत्युसँग लडिरहेका काभ्रेका दुई मृगौला पीडितलाई जन प्रगतिशील मञ्च युएईले आर्थिक सहयोग गरेको छ । काभ्रे तिमाल गाउँपालिका -१ सिम भञ्ज्याङ् निवासी हिमाल तामाङ र सोही गाउँपालिका वडा न -९ चोपटारका भोज कुमार तामाङलाई मञ्च युएईले सहयोग रकम हस्तान्तरण गरेको हो । नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला इन्चार्ज लालध्वज तामाङ, अर्का नेता छिन्ताङ तामाङ,सांसद रत्न ढकाल तथा युवा नेता मिलन लामालगायतको उपस्थितिमा जिल्ला पार्टी कार्यालय बनेपाबाट पीडित हिमाल सिङ तामाङ लाई ४० हजार रुपैया तथा जन प्रगतिशील मञ्च युएईका प्रवक्ता अनिस तामाङ र माओवादी केन्द्रका नेता मिलन लामाको उपस्थितिमा अर्का पीडित भोज कुमार तामाङलाई काठमाडौस्थित उनकै डेरामा पुगि ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको मञ्च युएईका प्रवक्ता तामाङले खबरडबलीलार्इ जानकारी दिएका छन । लामो समयदेखि मजदुर हक हितका लागि लड्दै आएको मञ्चले स्वदेश तथा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दारसँगै गम्भीर प्रकृतिका रोग लागि उपचार अभावमा जीवन बिताउदै आएकाहरुको लागि आर्थिक सहयोग समेत गर्दै आएको छ । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending