Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

गीत चोरीको बिगबिगि

[caption id=\"attachment_175418\" align=\"alignleft\" width=\"743\"]\"\" सरोज लामिछाने[/caption] काठमाडौं । पछिल्लो समय लोकदोहोरी गीतमा चोरी गर्नेक्रम बढेसँगै बिवादित ब्यक्ति र गीतहरुलाई ढाक छोप र सफाइ दिने कार्य सुरु भएको छ । सोमबार क्लासिक एफएमर सिटिजन एफएमको लोक दोहोरी विशेष कार्यक्रमहरुमा पटक पटक गीत चोरी गरिरहेका चोरी आरोपित सरोज लामिछानेलाई चोख्याउने प्रयास गरिएको छ । लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, पुराना सर्जक शिव नारायण जोशी, पुराना सर्जक धनराम केसी मुस्कान, लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरीबल्लभ नेपाल, रास्ट्रिय संगीतकर्मी संघ नेपालका उपाध्यक्ष नवराज ढुङ्गानासहित पुगेको टोलिले रेडियो कार्यक्रमा सार्वजनिक रुपमा चोख्याउने प्रयास गरेका छन् । [caption id=\"attachment_175683\" align=\"alignleft\" width=\"719\"]\"\" राम थापा शिशिर[/caption] यद्यपि उनले चोरी गरेर बजारमा ल्याएका अन्य गीतहरुको प्रमाणहरु पनि निरन्तर सामजिक सन्जाल फेसबुकमा आईरहेका छन । यति फेसबुकामा भाइरल समग्र पुराना गीत चोरी गर्नेहरुको बारेमा भन्डाफोर चलेको छ । लामिछानेको बिषयमा आईतबार बेलुकीसम्म पुराना सर्जक केसीसँग मिल्ने कुराकानी थिएन । पुराना स्रष्टाहरुको सिर्जनालाई हुबहु कपि गरेर अाफ्नो नाम राखेर बजारमा बेच्ने ब्यापारीहरु कलाकार हैनन दलाल रहेको केहि कलाकारहरू बताउँछन् । यस्तो गतिविधिमा सम्लग्न जो कसैलाई पनि नेपाल सरकारको प्रतिलिपी अधिकार रजिस्टारको कार्यालायमा पुर्याइ कानुनि कार्वाहीको लागि पहल गर्नु पर्नेमा उल्टो पुराना स्रस्टाहरुनै पैसामा बिक्ने यो कुसंस्कारको सुरुवात भएको छ । आफ्नै गीत चोरी हुदा अघिपछि चोरी भो भनेर कुर्लिने तर मिडियामा लोकाचार पार्ने प्रबृत्तिले एकदमै गलत नजिर बस्ने जानकारहरु बताउँछन । [caption id=\"attachment_175685\" align=\"alignleft\" width=\"750\"]\"\" प्रकाश कटुवाल[/caption] यसैबीच अर्का गायक राम थापा शिशिर, प्रकाश कटुवाललगायत अन्यलाई पनि चोरीको आरोप लागिरहेको छ । गीत हुबहु चोरीको प्रमाण सहितका भिडियोहरु सामाजिक सन्जाल तातिरहेका छन । गायक राम थापालाई पुराना सर्जक शिवनारायण जोशीको गीतहरुबाट ठोक मादल लौन हो, तिलको अचार र फुलफुल्यो बनभरी हुबहु चोरी गरिएको कुरा बाहिर आइरहेको छ छ । त्यसैगरि गायक प्रकाश कटुवाललाई घर हाम्रो रामेछाप बोलको गीत चोरेर फुलफुल्यो केशरी निकालेकोमा आरोप छ । साथै कटुवालको निर्माणको क्रममा रहेको नयाँ गीत छेकेन जामाले समेत \"मैना चरीलाई, यो जोवन तिम्रै भो सँधै भरीलाई \" भन्ने पुरानो गीतबाट जस्ताको त्यस्तै चोरिएको स्पस्ट भएको छ । र, यो पनि हेर्नुहोस् केहि चोरीएका भनिएका गीतहरू
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: