Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

वाम कार्यदलमा नयाँ पार्टीको संगठन र अन्तरिम विधानमा छलफल

\"\"काठमाडाै । एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको संगठनात्मक संरचना र अन्तरिम विधानको सैद्धान्तिक आधारमा सहमति गरेका छन् । अाजकाे नयाँ पत्रिकामा खबर छ- माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शनिबार बसेको अन्तरिम विधान तथा संगठनात्मक कार्यदलको बैठकले एकीकृत पार्टीको संगठनात्मक संरचनाको सैद्धान्तिक आधारमा सहमति गरेको हो । कार्यदलमा एकीकृत पार्टीको संगठनात्मक संरचना र अन्तरिम विधानको सैद्धान्तिक आधार मुलुकको परिवर्तित संघीय संरचना, लेनिनवादी संगठनात्मक सिद्धान्त, पार्टी एकीकरणसम्बन्धी सहमति र निर्वाचनको घोषणापत्रलाई समेत आधार बनाउने सहमति भएको हो । विधान र संगठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीबाट रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र मातृका यादव छन् । विधान र दस्तावेज आदान–प्रदान ३ घन्टा चलेको बैठकमा दुई पार्टीबीच आपसमा विधान र दस्तावेजहरू आदान–प्रदान भएको छ । एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेलले पार्टीको विधान र नियमावली, नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदन माओवादी केन्द्रका नेताहरूलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, माओवादी केन्द्रका नेताहरूले पनि पार्टीको विधान एमाले नेताहरूलाई दिएका थिए । ‘दुवै पार्टीका संगठनात्मक विधान र दस्तावेज, संठनात्मक ढाँचा, अभ्यास–अनुभव आदान–प्रदान भयो’, बैठकपछि एमाले सचिव गोकर्ण विष्टले भने । बैठकमा माथिदेखि तलसम्म पार्टी र जनसंगठनका संरचनाहरू, उनीहरूका संगठनात्मक अभ्यासका विषयमा पनि रिर्पोटिङ भएको थियो ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy