Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

एकिकृत पार्टीमा सहअध्यक्षबाहेक पदाधिकारी नरहने, आठ तहको कमिटी बनाउने

\"\"काठमाडाै । २२ फागुनमा बस्ने कार्यदल बैठकमा एकीकृत पार्टीको अन्तरिम विधान, केन्द्रीय कमिटी र जनसंगठन एकीकरणको नीति र विधिसम्बन्धी मस्यौदा प्रस्ताव पेस हुने एमाले सचिव गोकर्ण विष्टले बताए । अाजकाे नयाँ पत्रिकामा खबर छ- उनका अनुसार मस्यौदामाथि छलफल सुरु भएपछि मात्र संख्याको पनि निक्र्याैल हुँदै जानेछ । ‘अहिलेसम्म संख्या र आकारको कुनै निक्र्यौल नै भएको छैन । मस्यौदाको खाका तयारीका लागि अनौपचारिक छलफलमै छौँ’, उनले भने, ‘२२ गतेको बैठकमा मात्र मस्यौदा पेस हुनेछ ।’ कार्यदलका तर्फबाट नेताद्वय बेदुराम भुषाल र वर्षमान पुनले अन्तरिम विधानको तयारी गरिरहेका छन् भने विष्ट र गिरिराजमणि पोखरेलले जनसंगठनहरूको एकीकरणसम्बन्धी नीति र विधिको गृहकार्य गरिरहेका छन् । सहअध्यक्षबाहेक पदाधिकारी नरहने एकीकृत पार्टीको नेतृत्वमा दुवै शीर्ष नेता सहअध्यक्ष रहने सहमति ओली र प्रचण्डबीच भइसकेको छ । उनीहरूले पालैपालो बैठकको अध्यक्षता गर्नेछन् । शीर्ष नेताहरूको सुझाबका आधारमा पदाधिकारी नराख्ने गरी संगठनसम्बन्धी कार्यदलले एकीकृत पार्टीको सांगठनिक ढाँचाको गृहकार्य गरिरहेको छ । तर, त्यसलाई मस्यौदाकै रूपमा ठोस रूप नदिइएको नेताहरू बताउँछन् । वरिष्ठ नेताको पद राख्ने–नराख्ने, मर्यादाक्रम कसरी तय गर्ने भन्नेबारे अनौपचारिक छलफल निष्कर्षमा पुगिनसकेको एक नेताले बताए । हामी अनौपचारिक छलफलमै छौँ : गोकर्ण विष्ट, एमाले सचिव हामी मस्यौदा खाका तयारीका लागि अनौपचारिक छलफलमै छौँ । २२ गतेको कार्यदल बैठकमा मस्यौदा पेस हुनेछ । पार्टी र जनसंगठनका आकार र स्वरूप कस्तो हुने अहिले नै निक्र्योल भइसकेको छैन । आठ तहको कमिटी बनाउने तयारी संघीय ढाँचाअनुसार एकीकृत पार्टीको सांगठनिक स्वरूप र संरचना मूल नेतृत्वसहित आठ तहको बनाउने तयारी कार्यदलले गरेको छ । जसअनुसार सहअध्यक्षबाहेक सबैभन्दा माथि स्थायी समिति, पोलिटब्युरो, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, महानगर-उपमहानगर-नगर, गाउँपालिका र वडा कमिटी बनाइनेछ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy