संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त अफ्रिकी देश लाइबेरियास्थित आफ्नो शान्ति मिसन १५ वर्षपछि बन्द गर्दैछ।
लाइबेरियामा गृहयुद्ध चर्किएपछि स्थापति राष्ट्रसङ्घीय शान्ति मिसन शान्तिप्रक्रिया सफल भएपछि बन्द गरिन लागेको बताइएको छ। सन् १९८९ देखि २००३ सम्म चर्किएको लाइबेरियाको द्वन्द्वमा करिब अढाई लाख मानिसहरूको ज्यान गएको अनुमान गरिएको छ। द्वन्द्वका कारण देशको एकतिहाइ जनसङ्ख्या विस्थापित हुन पुगेको थियो। युद्ध अन्त्य गर्दै शान्ति स्थापनाको प्रयास सफल भएपछि लाइबेरियाको राष्ट्रसङ्घीय मिसन बन्द बन्द गरिन लागेको बताइन्छ। नेपालसहित १० भन्दा बढी देशका करिब १६ हजार शान्तिस्थापक सुरक्षाकर्मीले लाइबेरियाको अनमिल भनिने राष्ट्रसङ्घीय शान्ति मिसनमा सेवा गरेका छन्। लाइबेरियाको द्वन्द्वमा देशका ८० प्रतिशत महिला तथा बालबालिका यौन हिंसाको सिकार भएको प्रतिवेदनहरूमा जनाइएको छ। तर गृहयुद्ध सकिएपछि लाइबेरियामा तीन वटा राष्ट्रपतीय चुनाव सफलतापूर्वक सम्पन्न भइसकेका छन्।बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: