काठमाडौँ, भूकम्पबाट घाइते भएकाहरूको उपचारका लागि इजरायलद्वारा छाउनीस्थित नेपाली सेनाको अस्पताल परिसरमा स्थापना भएको अस्थायी अस्पताल बन्द भएको छ ।
यही वैशाख १५ गतेदेखि सञ्चालन भएको उक्त अस्पतालले काठमाडौँ उपत्यकासहित नुवाकोट, धादिङ,रसुवा , सिन्धुपाल्चोकलगायत जिल्लाबाट उद्धार गरिएका दुई हजार घाइतेको उपचार गरेको थियो ।
विपत्तिमा परेका नेपालीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन इजरायबाट चिसिकत्सक,नर्स तथा अन्य प्राविधिक गरी १२२ तथा खोज र उद्धारका काममा सरिक हुन २२२ जना नेपाल आएका थिए ।
अस्पतालले साधारण स्वास्थ्य परीक्षण, मिर्गाैला, मुटु, बालरोग, स्त्रीरोगलगायत सेवा उपलब्ध गराएको थियो ।
अस्पताल बन्दको घोषणा तथा सञ्चालनमा सघाउनेहरूप्रति आभार प्रकट गर्न आयोजित कार्यक्रममा सहरी विकास मन्त्री डा नारायण खड्का र नेपालका लागि इजरायली राजदूत यरोन मेयरले अस्पताल तथा खोज उद्धारमा सेवा पु¥याएका चिकित्सकप्रति कृतज्ञता ज्ञापन गरे ।
मन्त्री डा खड्काले विपद्को घडीमा इजरायली सरकारबाट प्राप्त सहयोगप्रति सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि एकसय राष्ट्रिय र एक हजार ७० वटा अन्तर्राष्ट्रिय टोलीका ७०० चिकित्सक परिचालन भएका छन् । यसरी परिचालन भएका अन्तराष्ट्रिय टोली स्वदेश फर्किनेक्रम पनि सुरु भएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: