Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एउटा मानिसको टाउको अर्कोको शरिरमा जोडियो : चिकित्सा विज्ञानमा चमत्कार

साउथ अफ्रिका, जोहेन्सवर्ग साउथअफ्रिकाका शल्यचिकित्सकको समूह टाउको प्रत्यारोपण गर्न सफल भएका छन् । यस्तो प्रत्यारोपण विश्वकै पहिलो हो । १९ घण्टाको अप्रेसन पछि चिकित्सकहरुले टाउको प्रत्यरोपण गर्न सफल भएका हुन् । यो खबर न्युज एक्सामाइनर डट नेटले सार्वजनिक गरेको हो । http://newsexaminer.net/health/worlds-first-head-transplant-asuccess/#sthash.Bl49K1ki.laBz2JNV.dpuf शल्यक्रिया गर्ने समूहका सदस्य रहेका डाक्टर टम डोनीले भने, ‘एक जनाको टाउकोमा अर्काको शरीरमा जोड्नु चिकित्सा विज्ञानको ठूलो सफलता हो ।’ यो शल्यक्रियाले चिकित्सा विज्ञानमा असिमित संभावना देखाएको समेत उनले बताए । सन् २०१२मा कार दुर्घटनामा परी ब्रेन डेथ भएका ब्यक्तिको शरीर पाउलको टाउकोमा जोडिएको हो । ब्रेन डेथ भएका ती २१ वर्षीय ब्यक्तिको ब्रेन रिकभर हुने संभावना नभएपछि उनको शरीर प्रत्यारोपण लागि उनका परिवारसँग अनुमति मागिएको थियो । परिवारले अर्को ब्यक्तिको ज्यान जोगाउन आफ्नो छोराको शरीर दान गरेको बताएका छन् । \"first-head-transplant\"चिकित्सकले हड्डीको क्यान्सर भएका ३६ वर्षीय पाउल हर्नर नामका ब्यक्तिको टाउको २१ वर्षीय अर्को युवकको शरीरमा सफल प्रत्यारोपण गरेका हुन् । पाउललाई ५ वर्षदेखि हड्डीको क्यान्सर थियो । जोहेन्सवर्ग एकेडेमी अस्पतालका सर्जनहरुले यो शल्यक्रिया फ्रेबु्रअरीमैँ गरेका थिए । सर्जनहरुले शल्यक्रिया सफल भएपनि केही समय बिरामीको अवस्था हेर्नका लागि सार्वजनिक नगरेको बताएका छन् । शल्यक्रिया प्रोफेसर म्यारन डेनसको नेतृत्वमा फेब्रुअरी १० भएको थियो । प्रत्यरोपण गरिएका ब्यक्तिको शरीर अहिले ८५ प्रतिशत रिकभर भएको चिकित्सकले बताएका छन् । उनी हिड्न, बोल्न र सामान्य क्रियाकलाप गर्न सक्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies