Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

गृहजिल्ला पुगेर देउवाले दिए मुख्यमन्त्रीलाई ५ सुझाब

कैलाली । प्रदेश ७ को भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यमन्त्री त्रिलोचन भट्टबीच प्रदेशको समृद्धिका विषयमा छलफल भएको छ । भेटघाटका क्रममा पूर्वप्रधानमन्त्री देउवाले प्रदेशको समृद्धिका लागि मुख्यमन्त्री भट्टलाई पाँच सुझाब दिएका छन् ।मुख्यमन्त्री भट्ट मंगलबार बिहान धनगढीस्थित देउवा निवास पुगेका थिए । दुवैबीच प्रदेश ७ को विकास र समृद्धिका विषयमा छलफल भएको जनाइएको छ । छलफलमा देउवाले आफू प्रदेशकै बासिन्दा भएकाले विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए । ‘उहाँ यसै प्रदेशको स्थानीय र पटकपटक प्रधानमन्त्री भएर काम गरेको, लामो अनुभव भएको व्यक्ति भएकाले मुख्यमन्त्रीले सुझाब र सल्लाह लिनका लागि भेट गर्नुभएको हो,’ ओलीले भने । प्रदेशको विकास र समृद्धि कसरी गर्न सकिन्छ भन्नेमा छलफल केन्द्रित रहेको उनले बताए । देउवाले दिएका पाँच सुझाब
  • सहमतिः अधिकतम सहमति कायम गरेर काम गर्न
  • तिक्तताः प्रदेशमा दलहरूबीच तिक्तता आउने वातावरण सिर्जना नगर्न
  • राजधानी र नामकरणः प्रदेश ७ को राजधानी र नामकरण गर्दा छलफल गरेर दलहरूबीचको सहमतिमै टुंगो लगाउन, त्यसको टुंगो छिटो लगाउनुपर्नेमा जोड थियो
  • बहुमत र अल्पमतः बहुमत र अल्पमतमा नअल्झिन
  • एकजुटः प्रदेशको विकासका लागि सबै दललाई एकजुट पार्न, दलहरू एकजुट नहुँदा प्रदेशको विकास नभएको देउवाको जिकिर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending