म भन्दा पछाडि फाइल बुझाएकेा एकजना दाइले मलाइनै भनेर गएकेा थियेा \"सर म एकछिनमा अाँउछु, त्यतिञ्जेलि बुवा लाइ हेर्दिनुस है। नाम अायेा भने अाँउदै छ भन्दिनुस, तपाइँकेा भन्दा एकमात्रै पछाडि छ\"।उ कहाँ गएकेा हेा मलाइ थाहा भएन। अाएकेा पनि देखिन। तर एकै चेाटि बुढालाइ डाेर्याउँदै ढेेाका बाट बाहिरिदैँ गरेकेा मात्रै देख्न पाएँ।
\"सिस्टर(मेडिकललाइनका केटिहरूलाइ धेरै प्रयेाग गरिने सालिन शब्द) मेरेा पालेा कतिखेर अाउँछ, म भन्दा पछि अाएका त चेक गरेर गइसके त?\" \"के रे? तपाइँ हल्ला नगर्नुस त, खुरूक्क बाहिर जानुस, हेर्दा पढे लेखे जस्तेा छ बेाल्न अाउँदैन\" उनले मलाइ सिधै बाहिर जान अादेश गरिन, र बेाल्ने क्षमता पनि नभएकेा इँगित गरिन।
अलि कति बिरामि लाइ यस्तै कुराएर झन बढि बिरामि बनाउने। सरकारि अस्पताल प्रति विकर्षण पैदा गराएर निजि पेालिकिल्निक जान बाध्य बनाउने। एउटा बिरामिकेा उपचार खर्चकेा ठुलेा प्रशेन्ट त ति पेालिकिल्निक बाट टन्ने तिनै डक्टरहरूले नै पाउँछन। किन छैन? छ नि। के थाहा, यि नै पसल ले त्यसरि कमाएकेा पैशा पनि कुराइदिए वापत तिनि डक्टरले अलिकति प्रशेन्ट पाउछन पेा कि त। चेार त अलिकति चाेर्ने पनि चेारै हेा, धेरै चेार्ने पनि चेारै। यति घटिया काम गर्दैनन् हेाला भन्ने के छ र?
प्रतिकृया लेख्नुहोस्: