Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

बाबुरामलाई उनकै मतदाताको प्रश्न ?

\"\"अहिले सबैको ध्यान गोरखाको क्षेत्र न २ मा केन्द्रीत भही रहदा त्यही क्षेत्रका उमेदवार बाबुरामलाई मेरो अथवा गोरखाली जनताको प्रश्न तपाईलाई हिजो २०६४ सालमा त्यही क्षेत्र हो तपाइलाई जनता ले नेपालकै सबै भन्दा धेरै मत ल्याउने नेता भनेर चिनाएकै हो र २०७० को  चुनावमा पनि गोरखा क्षेत्र न १ बाट पनि सबै जनाताले देशकै सर्वाधिक भोट दियर जिताएकै हो तर तपाईलाई लाग्यो होला मलाई माओबादी भनेर हैना बाबुराम भनेर दिएको हो भोट दिएको हो भन्ने घमण्ड भयो र आज पनि छ तर त्यो सबै गलत हो । बाबुरामलाई भोट हाल्नुको कारण हीजो जनयुद्ध तेत्रो योगदान गरे आमुल परिबर्तनको लागी दुखः गरेको माओबादीको ठुलो नेता भयर त्यहाका शहिद परिवार घाईते बेपत्ता जनयुद्धमा धेरै दुखः भोगेका कार्यक्रता र जनताहरूले माओबादीको शिद्धान्त बिचारले पनि जनताले सबैलाई भोट हाल्नलाई लगाएका थिय तपाई ब्यक्ती गत धेरै पढेको पिएजडि गरेको भयर जनताले भोट हालेका हैनन अहिले समाजमा पिएजडी गरेका त धेरै छन र तपाईले अहिले पनी त्यो घमण्डी छ भने भ्रम हो ।तपाईको गल्ती गोरखाली जनताको भोटको अपमान गरेर सासंद बाट राजिनामा दियर भाग्नु ठुलो गल्ती जनताको मतको अपमान गरि बिचैमा भाग्नु तपाईलाई बिचैमा जनतालाई छोडेर भाग्नलाई गोरखा क्षेत्र न २ का जनताले भोट दियर जिताएका थियनन तपाईलाई बिकास गर्न संबिधान लेख्नलाई दिएका थिय तर तपाई अगिल्लो दिन संबिधानमा हस्ताक्षर गरेर जाने अनि भोलीपल्ट तराईमा गयर संबिधान जलाउन खोज्ने तपाई अनि भन्नुस तपाईलाई केको बिश्ववासले भोट हाल्ने फेरी गोरखाली जनताले । के गोरखाली जन्ता अहिलेपनी मुर्ख छन तपाई त्यो गाउॅमा कसरी मुख देखाएर जानु हुन्छ भोट माग्न शहिद घाईते बेपत्ता हिजो जनयुद्धमा धेरै दुखः यातना भोगेका जनाताको घरमा भोट माग्न जनयुद्धको पहीलो शहिद दिल बहादुर रम्तेलको घर गाउॅ र माओबादीको अच्च तहका शहिद शुरेस वाग्ले (बासु) को घर तपाई उमेदवार भएको क्षेत्रमानै पर्छ के भनेर जानु हुन्छ शहिदको घरमा मलाई रूख चिन्नमा भोट हाल्नुस भनेर कुन नैतिकता हिजो तपाइको कासनलाई आत्म साथ मानेर लडाईको मोर्चामा हासी हासी राष्ट र जनता परिवर्तनको लागी शहिद हुने ती नेता कार्यक्रताका आमा,बुबा र उनका परिवारलाई तपाई के जबाफ दिनु हुन्छ ति शहिद हरूले जनयुद्धमा आफु शहिद भयर तपाईलाई बचाए तपाईको अगुवाईमा कती होलटाईमर भयर शहिद भय तपाईको आदेशमा शुरेस वाग्ले (बासु) को जिबन संगीनी आसकाजी श्रेष्ठको (हिमाल) को जिबन संगिनी छोरा छोरीलाई के भनेर मलाई रूख चिन्नमा भोट हालेर मलाई जिताउनु भनेर भन्नु हुन्छ डा.साब ? यही सबै गोरखाका शहिदहरू तपाईकै आदेश मानेर शहिद भयका हुन उनिहरुलाइ के भनेर शहिद परिवारका आखाबाट आसु रोक्नु हुन्छ अहिले तपाई उठी रहेको निर्वाचन क्षेत्रमा मात्र जनयुद्ध १०० भन्दा धेरै शहिद भयका छन ती सबैलाई के जबाफ लिएर जानु हुन्छ तपाई लाई लागेको होला मलाई गोरखाली जनताले जसरी पनी भोट हालेर जिताउछन भन्ने घमण्ड छ त्यो सबै भ्रम हो । तपाई भन्नुहुन्छ गोरखामा महिले धेरै बिकास गरेको छु भन्नु भयको छ त्यो तपाईले गरेको हैन त्यो सबै माओबादी पार्टीको ऐजन्डामा भएको हो । तपाई एक्लैले बिकास गर्नी भय अहिले गोरखामा कुन ठाउमा कती बिकास गर्नु भयको छ प्रमाण छ l ताकुमा, शौरपानी ,स्वारा ,देउराली ,बार्पाक मा के गर्नु भयो याद छ हजुरलाई यी सबै हजुरकै क्षेत्र पर्छ अहिले तपाइ भन्नुहुन्छ सबै महिले बिकास गरेको छु नारायणकाजीले केही गरेन भन्नु हुन्छ । तपाई एउटा जिबीसको बैठकमा धरी नारायणकाजीलाई आउन नदिने आफ्ना गुटको मान्छे हरू लगाएर भिड्न पठाउने सधै गोरखामा त म मात्र हो सधै म जानु पर्छ भन्ने नारायणकाजीलाई गोरखा आउन धेरै ठाउ बाट रोक्ने अनि नारणकाजीले केही गरेका छैना त्यसैले म जित्छु भन्नु भ्रम हो तपाई माओबादीमा हुदा सधै घुर्की मात्र लगाउने गुट चलाउने तपाईहरुलाई कसले छुट दियको थियो । २०७० को चुनावमा पनि हार्दै जादा भोट गन्दै गर्दा तपाई राति नै प्रचण्डलाई फोन गरेर मत गणना बाट बाहिरिनु पर्यो भन्ने अनि हिसीलालाई फोन गर्न लगाएर प्रभाकरलाई के हेरेर बसेको मत च्यात् भन्न लगाउने तपाई अनि लगतै केही महिना पछी केज्रीवाल बन्छु भन्दै सबै पुराना भस्टचारी भुपु आईजीबी अर्थ सचिव हिरोनी हरू लिएर नयाशक्ती पार्टी खोल्नु भयो पुरै केही समय हुइम चल्यो अनि स्थानीय चुनाव आयो सबै हिसाबकीताब भयो आफ्नै गृह जिल्ला र आफ्नै गाउॅ बाट पनि कुनै सिट आयन अनि तपाईको पार्टीका सबै साथी हरू पार्टी छोड्दै फर्कीय माओबादी बाट गयका सबै जसो माओबादीमा नै फर्की सके अनी अहिले भौतारिदै कैहीले बाम एकता कहीले काग्रेस अहिले काग्रेस संगै तलमेल गरेर काग्रेसको रूख चिन्न मा उठीरहदा केही दिन अगाडी मात्र काग्रेसलाई जरैबाट उखालेर फ्याक्नु पर्छ भन्दै हिड्ने अनि फेरी काग्रेसकै चिन्नमा उठेर जित्छु भन्नु दिवा सपना मात्र हो आखीर बाबुरामले गोरखा बाट जितेर मुख्य मन्त्री हुनेपनि हैना काग्रेसको तिन सिटमा एक सिट जितेर केही हुने वाला छैना हिजो माओबादीको बरिष्ठ नेता तथा ठुलो पार्टी थियो सबैले मान्थे तर अहिले त कोले मान्ने हो बाबुरामले जितेर भोलीको दिनमा पहीलाको जस्तै बिचमै आफ्नो मतदातलाई छोडेर न भाग्लन भन्ने ग्यारन्टी के छ । तपाईले गोरखा बाट जित्नु भनेको दिवा सपना मात्र हो । के बाबुरामलाई केको आधारमा भोट हाल्ने सधै भोट हालेर पठाउने बिच्चैमा छोड्दै भाग्दै हिडेने पहीला हिडेकी श्रीमती जस्तै गर्ने के गोरखामा नारायणकाजीको योग्दान छैन त सबै गोरखामा बिकास बाबुरामले एक्लै गरेका हुन त त्यो सबै माओबादी पार्टीको एजेण्डा अनुसार गरेको बिकास हो । अब ती शहिद परिवार हरूलाई के भनेर भोट माग्न जालन हेर्न बाकी नै छ अनि कहीले कता कहीले कता भर न भाको मान्छेलाई कसरी गोरखाली जन्ताले बिश्ववास गर्नसक्छन खाली चर्चामा मात्र आउन हावा गफ गर्ने काम केही गर्न नसक्ने नेतालाई कसरी हाल्ने भोट । मान्छे धेरै पढेर मात्र हुदैन फिल्डको मर्म बुज्न सक्नु पर्छ ।    लेखक  गोरखा सुलेकोट गाउपालिका वार्ड न ६ का स्थायी  बासिन्दा एबम मतदाता हुन्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending