Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

चिन्नुहाेस्, यी नेपाली मन्त्री जाे बंगुरसँग मज्जा मान्दैछन्

काठमाडाैं । सडकमा कुनै बेला साइरन बजाउँदै अन्य सवारीलार्इ उछिन्दै हिँड्ने मन्त्री अाजभाेलि बंगुरका पाठासँग खेलिरहेका भेटिन्छन् भन्दा तपार्इलार्इ पत्यार नलाग्न सक्ला । तर यथार्थमा ती मन्त्री बंगुर फार्ममा र मकैबारीमा रमाउन थालेका छन् । सामाजिक सञ्जालमा अाफ्नाे पाैरख देखाउँदै नेपाली राजनीतिका चर्चित राजनीतिज्ञ तथा पूर्व सूचना तथा संचारमन्त्री जयप्रकाश गुप्ता अहिले खेतीपातीमा लागेका छन् । उनले लेखेका छन्, \'मज्जा लाग्छ, मकै टिप्ने बेला हुन लाग्यो । बंगुरपनि हुर्कदै छ । माछाको भुरा हालियो । न संसद, न प्रतिपक्ष; आफ्नो हात जगन्नाथ ! तर, सरकारको दया त चाहिन्छ हैं !\' \"\"

मज्जा लाग्छ, मकै टिप्ने बेला हुन लाग्यो । बंगुरपनि हुर्कदै छ । माछाको भुरा हालियो । न संसद, न प्रतिपक्ष; आफ्नो हात जगन्नाथ ! तर, सरकारको दया त चाहिन्छ हैं ! pic.twitter.com/a5ngvKmWQp

— Jp Gupta (@JpanandaJp) May 14, 2018
पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका गुप्ता शुरुमा जयप्रकास आनन्दको रुपमा परिचित थिए । राजनीतिमा आएसँगै उनी जेपी आनन्द भएका हुन । नेपाली काँग्रेसको राजनीतिबाट साँसद हुँदै मन्त्री बन्ने अवसर पाएका गुप्ता खुमबहादुर खड्काहरु सँगै भ्रष्टचारको आरोप लाग्यो ।\"\" बिशेष अदालतबाट सफाइ पाएपनि सर्वोच्चले निर्णय उल्टाइदिँदा उनी जेल समेत जानु प¥यो । नेपाली काँग्रेस फुट्दा संस्थापन काँग्रेसमै रहेका गुप्ता ०६२, ६३ को आन्दोलनपछि पार्टी नेता बिजयकुमार गच्छदारसँग उपेन्द्र यादवको मधेसी जन अधिकार फोरममा लागे ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy