Khabar Dabali २८ श्रावण २०७९ शनिबार | 13th August, 2022 Sat

जोखिम देखिएपछि बारपाकका जनतालाई अन्यत्र सारिनुपर्ने

Krishi bikash bank
बारपाक, वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले यहाँका प्रायः सम्पूर्ण घर ध्वस्त भएपछि  बारपाक–२ को मान्द्रेका जनतालाई अन्यत्रै सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउनुपर्ने देखिएको छ । सो भूकम्पछि पहाडी गाउँ उजाड मात्र बनाएन सबैतिर चिराचिरा पारेर गएको सुक्खा पहिरोले बस्न कठिन र जोखिमपूर्ण बनेको छ । सिमजुङ गाविसको सीमासँगै राङरुखोलापारिको पहाडी भेगको बारपाकलाई केन्द्रबिन्दु बनाएको त्यस भूकम्पले वडा नं २ लगायत आसपासका डाँडापाखालाई चिराचिरा बनाउनुका साथै ठाउँठाउँमा सुखा पहिरोसमेत गएकाले सडक तथा गोरेटोमा समेत अवरुद्ध बनाएको छ । ‘माथिबाट खसेर अडिएका ढुङ्गा र चर्केर पहिरो गएका ठाउँका ढुङ्गा फेरि पनि खसेर कतिबेला मरिने हो भन्ने चिन्ताले दैनिक गुजाराका लागि राहत लिन सिमजुङको बालुवासम्म आउनुपरेको बारपाक–४ का दानबहादुर घले बताउँछन् । पैंसट्ठी घरधुरी रहेको मान्द्रेमा त्यस दिनको भूकम्पले एक घरबाहेक सबै घरलाई एकै निमेसमा गल्र्यामगुर्लुम बनाएर आठजनालाई एकै चिहान बनायो । मरेका आफ्ना छिमेकीलाई झिकेर सँगैको बारीमा गाड्ने कामसम्म भयो, थिचिएर मरेका वस्तुभाउ झिक्नु त परै जाओस् राखिएका अन्नपात पनि झिक्न नपाइएको गुनासो गर्छन् अर्का स्थानीयवासी वीरबहादुर गुरुङ । त्यहाँ रहेको भगवती निम्नमाध्यमिक विद्यालय पनि पूरै भत्किएर ध्वस्त भएको छ । स्थानीय समाजसेवी तथा नेकपा ९माओवादी०का नेता जितबहादुर गुरुङ अब र भूगर्वविद्, इन्जिनियरलगायतको प्राविधिक टोली लगेर त्यस डाँडाको जाँच गराउनुपर्नेमा जोड दिन्छन् ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page