Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भूकम्पका कारण होटल व्यवसायीलाई ३८ करोड घाटा

मोरङ, वैशाख १२, १३ र २९ गते आएको भूकम्प र पराकम्पनहरुबाट मोरङमा सञ्चालित होटल व्यवसायीलाई ३८ करोड घाटा भएको छ । भूकम्पका विभिन्न पराकम्पन आउन थालेपछि भारतीय तथा अन्य देशका पर्यटक विराटनगर आउने क्रम रोकिएकाले होटलको व्यापारमा घाटा भएको पूर्वाञ्चल होटल व्यवसायी सङ्घले जनाएको छ । विदेशी पर्यटकले भूकम्पका धक्का नरोकिएपछि अग्रिम बुकिङ गरिएका होटल र लजहरु रद्द गराएका छन् । भूकम्पका धक्का आउने क्रम नरोकिएपछि विराटनगरका होटलको व्यापारमा ७० प्रतिशतले ह्रास आएको छ । मोरङमा ठूला साना गरेर झन्डै ५०० होटल सञ्चालित छन् । भारतको विहार, उत्तर प्रदेश तथा अन्य देशका पर्यटक कञ्चनजङ्गा र सगरमाथा हिमाल चढ्न आउनेले पनि विराटनगरलाई बासस्थानको गन्तव्य बनाउने गरेका थिए । यस्तै सेमिनार, गोष्ठी, औपचारिक कार्यक्रम र आन्तरिक पर्यटकले पनि यहाँका होटललाई भ्याइनभ्याइ हुने गरेको थियो । वैशाख १२ गतेदेखि एक हप्तासम्म होटलमा ग्राहक नै नआएको व्यवसायीको भनाइ छ । गत मङ्गलबार गएको अर्को ठूलो भूकम्पले व्यवसाय झनै सङ्कटमा परेको उनीहरुको भनाइ छ । विराटनगरमा नाम चलेका करिब एक दर्जन ठूला होटल सञ्चालनमा छन् । सञ्चालनमा रहेका जेनियल, रत्ना तीन स्टार होटल हुन् भने इस्टर्न स्टार दुई स्टार हो । यस्तै पाञ्चाली, स्वागतम, नमस्कार, एभरेस्टलगायतका होटल पनि सुविधा सम्पन्न रहेका छन् । पूर्वाञ्चल होटल व्यवसायी सङ्घका अनुसार विराटनगरमा सञ्चालनमा रहेको ठूलासाना होटलले प्रतिदिन दुई करोडसम्मको कारोबार गरिरहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: