Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

उत्तर कोरियाले नष्ट गर्यो परमाणु परीक्षणस्थल

उत्तर कोरियाले उसको एकमात्र परमाणु परीक्षणस्थलमा रहेका सुरुङहरू विस्फोट गरी नष्ट पारिदिएको छ।

पुंगेरीमा पुगेका विदेशी पत्रकारहरूले परीक्षणस्थलमा आफूहरूले ठूलो विस्फोट भएको देखेको बताएका छन्। क्षेत्रीय तनाव कम गर्ने उद्देश्यका साथ उक्त परीक्षणस्थल नष्ट गरिएको हुनसक्ने ठानिएको छ। दक्षिण कोरिया र अमेरिकासँगको कूटनीतिक सम्बन्ध सुधारका निम्ति उक्त स्थल नष्ट गर्ने प्रस्ताव उत्तर कोरियाले यस वर्षको सुरुमा गरेको थियो। तर वैज्ञानिकहरूले चाहिं सन् २०१७ को सेप्टेम्बरमा गरिएको पछिल्लो परीक्षणका बेला नै उक्त स्थलमा आंशिक क्षति पुगेको र प्रयोग गर्न नमिल्ने भएको बताएका थिए। देशको उत्तरपूर्वी पहाडी इलाकामा रहेको पुंगेरी स्थललाई नष्ट पारेको समारोहमा स्वतन्त्र पर्येवेक्षकहरूलाई उपस्थित हुन दिइएको थिएन। करिब २० जना छानिएका अन्तर्राष्ट्रिय पत्रकारहरूको उपस्थितिमा श्रृंखलाबद्ध विस्फोट गराइ सुरुङहरू नष्ट पारिएका थिए। बिहान दुईवटा र अपरान्ह चारवटा विस्फोट गराइएका थिए। स्काइ न्यूजका टम चेशायर पनि सो समारोहमा उपस्थित थिए। उनका अनुसार सुरुङका प्रवेश विन्दुहरूमा तारैतार विच्छाइएको थियो। स्काइ न्यूजले उनलाई उद्धृत गर्दै भनेको छ, उनीहरूले पहाड चढे र करिब पाँच सय मिटर परबाट विस्फोटको दृश्य हेरे। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy