Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

रशिदको बलिङ र ब्याटिंङ दुबै चम्केपछि हैदरावादसँग हार्‍यो कोलकाता

नयाँदिल्ली । भारतीय क्रिकेट लिग आइपिएलमा फाइनल प्रवेशका लागि भएको अन्तिम क्वालिफायरमा सनराइजर्स हैदरावाद विजयी भएको छ। रसिद खानको उत्कृष्ट खेलले शुक्रबार कोलकाता नाइटराफडर्सलाई हैदराबादले १४ रनले हरायो। फाइनलमा यस वर्षको आइपिएल उपाधिका लागि हैदरावादले चेन्नई सुपर किङ्ससँग भिड्नेछ। आइतबार मुम्बइको वाङखाडे रंगशालामा हैदरावाद र चेन्नईबिच फाइनल खेल हुनेछ। शुक्रबार हैदरावादले पहिले बयाटिङ गर्दै नाइट राइडर्सलाई १ सय ७५ रनको लक्ष्य लिएको थिए। लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको कोलकाताले ९ विकेट गुमाउँदै २० ओभरमा १ सय ६१ रन मात्र जोड्न सक्यो। दोस्रो विकेट गुमाउँदा ८७ रन जोडेको कोलकाताले मध्यक्रमका ब्याटिङमा धर्मराउन पुग्यो। हृदराबादका रसिदले ४ ओभर खेल्दै १९ रन दिदैं ३ वीकेट लिएपछी कोलकाताको ब्याटिङ जीततर्फ उन्मुख हुन् सकेन। कोर्लोस बाथवेट र सिद्धान्त कौलले नाइटराइडर्सको २-२ विकेट झारे। कोलकाताका लागि क्रिस लियोनले सर्वाधिक ४५ रन जोडेका थिए। बलिङमा चम्केमा रसिद खानको ब्याटिङ पनि हैदरवादको जीतको लागि कारक बन्यो।रसिदले टोलीका लागि १० बलमा नटआउट ३४ रन जोडेका थिए। रसिदले १० बलमा दुई चौका र चार छक्का प्रहार गरेका थिए। खेलमा उनी म्यान अफ द म्याच घोषित भए। कोलकाता जस्तै पहिले ब्याटिङ गरेको हैदराबादका मध्यक्रमका ब्याटस्म्यानहरू चम्कन सकेनन्। यस्तै ऋद्धिमान साहले ३५ रन र शिखर धवनले ३४ रन जोडे। बलिङमा कोलकाता कुलदीप यादवले २ विकेट लिए। पहिलो क्वालिफायरमा चेन्नईसँग हैदरावाद पराजित भएको थियो भने समूह चरणमा खेलिएका दुवै खेलमा पनि चेन्नईसँग हैदरावाद हारेको थियो। फाइनलमा ऊसँग ती सबै हारहरूको बदला लिने अन्तिम मौका बाँकी रहेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending