Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

नेकपाले पुर्णता पाएको ४५ सदस्यीय स्थायी समिति र ९ जनाको पदाधिकारी यस्तो बन्यो (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ४५ सदस्यीय स्थायी समितिले पूर्णता पाएको छ । पार्टी एकीकरण भएको ११ दिनपछि नेकपाको स्थायी समितिले पूर्णता पाएको हो । जसमा तत्कालिन माओवादी केन्द्रको तर्फबाट १९ जना र तत्कालिन नेकपा एमालेबाट २६ जना गरि ४५ सदस्यीय स्थायी समिति गठन भएको हो । वर्णानुक्रम अनुसार सदस्यहरुको नाम राखिएको छ । नेकपाले ६ जना नेतालाई आमन्त्रित सदस्यका रुपमा राखेको छ । तत्कालिन एमालेका अमृतकुमार बोहोरा, केशव बडाल, सोमनाथ प्यासी र डा. पुष्प कडेल आमन्त्रित सदस्य रहनेछन् । त्यस्तै तत्कालिन माओवादीबाट अमिक शेरचन र पेशल खतिवडा आमन्त्रित सदस्य रहनेछन् । नेकपाको विधान अनुसार ६ जना नेतालाई पदाधिकारीका रुपमा परिभाषित गरिएको छ । केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी केन्द्रीय सचिवालय पदाधिकारी
  • केपी शर्मा ओली (तत्कालिन एमाले)
  • पुष्पकमल दाहाल प्रचण्ड (तत्कालिन माओवादी)
  • माधवकुमार नेपाल (तत्कालिन एमाले)
  • झलनाथ खनाल (तत्कालिन एमाले)
  • वामदेव गौतम (तत्कालिन एमाले)
  • नारायणकाजी श्रेष्ठ (तत्कालिन माओवादी)
  • ईश्वर पोखरेल (तत्कालिन एमाले)
  • रामबहादुर थापा (तत्कालिन माओवादी)
  • विष्णु पौडेल (तत्कालिन एमाले
तत्कालिन एमालेबाट
  • सुवास नेम्वाङ
  • भीम रावल
  • अष्टलक्ष्मी शाक्य
  • युवराज ज्ञवाली
  • घनश्याम भुसाल
  • प्रदीप ज्ञवाली
  • पृथ्वीसुब्बा गुरुङ
  • भीम आचार्य
  • गोकर्ण विष्ट
  • योगेश भट्टराई
  • शंकर पोखरेल
  • सुरेन्द्र पाण्डे
  • किरण गुरुङ
  • मुकुन्द न्यौपाने
  • सत्यनारायण मण्डल
  • छविलाल विश्वकर्मा
  • विष्णु रिमाल
  • रघुजी पन्त
  • बेदुराम भुसाल
  • रघुवीर महासेठ
तत्कालिन माओवादीबाट
  • देव गुरुङ
  • टोपबहादुर रायमाझी
  • गिरिराजमणि पोखरेल
  • हरिबोल गजुरेल
  • अग्नि सापकोटा
  • वर्षमान पुन
  • शक्ति बस्नेत
  • जनार्दन शर्मा
  • पम्फा भुसाल
  • मात्रिका यादव
  • गणेश साह
  • लेखराज भट्ट
  • देवेन्द्र पौडेल
  • चक्रपाणि खनाल
  • लिलामणि पोखरेल
  • मणि थापा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending