Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

पाँच बर्षमा ५० लाख युवाहरुलाई नेपाल फर्काउँछाैं : कानुनमन्त्री तामाङ

काठमाडौं कानुन मन्त्री शेरबहादुर तामाङले भ्रष्टाचार गरेर अकुत सम्पती कमाएकाहरुको सम्पती राज्यले जफत गर्ने बताएका छन् । महेन्द्ररत्न क्याम्पस ताहचलमा नवआगुन्त विद्यार्थीलाई स्वागत तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री तामाङले सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता लिने भन्दै कानुन विपरित कमाइएको सम्पती राज्यले असुल गर्ने बताए । त्य

सैगरी मन्त्री तामाङले आगामी ५ बर्षमा ५० लाख यूवाहरुलाई विदेशबाट नेपाल फर्काउने दाबी गरे । सरकारले हिजो पेश गरेको बजेटमा वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमशिल कामका लागि ऋण दिने कार्यक्रम सारेको थियो । यहीँ विषयमा मन्त्री तामाङले पाँच बर्षमा ५० लाख यूवालाई स्वदेश फर्काउने बताएका हुन् । सो कार्यक्रममा अखिल क्रान्तिकारीका उपमहासचिव जीपी मैनालीले विद्यार्थीहरुले सवै प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले काँग्रेसबाट रचनात्मक प्रतिपक्षको भूमिकाको सम्भावना कम भएको भन्दै सरकारलाई ठीक ढंगले अगाढि बढ्न विद्यार्थीहरुले खवरदारी गर्नुपर्ने बताए । उनले सरकारले ल्याएका राम्रा नीति तथा कार्यक्रम सफल बनाउन भने विद्यार्थीले सधै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सो कार्यक्रममा निमिक्त क्याम्पस प्रमुख गोविन्द बहादुर कटवल र विद्यार्थी नेताहरु, सुर्दशन शिवाकोटी, बालकुमार केसी, टोपेन्द्र वली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम स्ववियूका पूर्वसभापति अनिल रिजालको सभापतित्वमा र पंकज अधिकारीको संचालनमा भएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy