Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अमेरिका र उत्तर कोरियाली नेताको बैठक शुरू, निस्किएला निष्कर्ष ?

झण्डै दुई दशकयता संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ उत्तर कोरियाली अधिकारीले आफ्ना नेता किम जङ अन र राष्ट्रपति ट्रम्पबीचको शिखर बैठक आयोजनाबारे उच्चस्तरीय वार्ता सुरु गरेका छन्। जनरल किम योङ चोलले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग गर्ने भनिएको दुइवटा मध्ये पहिलो बैठक न्यूयोर्कमा गरिरहेका छन्। उत्तर कोरियाले कडा खालका वक्त्वयहरू दिएपछि राष्ट्रपति ट्रम्पले गएको हप्ता शिखर बैठक रद्द भएको घोषणा गरेका थिए तर प्योङयाङले नरम भाषा प्रयोग गर्न थालेपछि उनले फेरी आफ्नो दृष्टिकोण बदलेका थिए। ह्वाइट हाउसले प्रारम्भिक वार्ताहरू राम्ररी अघि बढे सो शिखर बैठक सिङ्गापुरमा जुन १२ तारिखमा हुने जनाएको थियो। किम योङ चोल स्पष्टसँग अग्रेजी बोल्छन् र जुनसुकै प्रश्नको पनि अर्थ लगाउनसक्छन्। बेइजिङबाट एअर चाइनाको विमान चढेर उनी अमेरिका आएका हुन्। जनरल किम एक जना अनुभवी वार्ताकार हुन र उनी किम जङ अनका विश्वासपात्र पनि हुन्। प्योङयाङले परमाणु अस्त्र कार्यक्रम बन्द गर्दा के गर्न सक्छ र के गर्न सक्दैन भन्नेबारे विवरण दिनेसम्मको अधिकार उनीसँग हुने ठानिन्छ। बीबीसी संवाददाता बार्बरा प्लेट असर भन्छिन उत्तर कोरियाली अधिकारीको अमेरिका भ्रमणले दुवै नेताहरू विवाद हल गरेर निर्धारित समयमै शिखर बैठक आयोजना होस भन्ने पक्षमा रहेको देखाउँछ। चोलले अमेरिकी विदेशमन्त्री पेम्पोओसँग वार्ता गरिरहँदा कोरियाली सीमा, सिङ्गापुर र प्योङयाङमा पनि बैठकहरू भइरहेका छन्। उत्तर कोरियाकी उपविदेशमन्त्री चोए सन हिले दुई कोरियाबीचको सिमवर्ती पानमुनजोम गाउँमा अमेरिकाका लागि दक्षिण कोरियाली पूर्व राजदूत किम सङलाई भेटिरहेकी छन्। आइतवारदेखि नै उक्त वार्ता चलिरहेको छ। यसअघि विगतमा भएका परमाणु निश्शस्त्रीकरण सम्बन्धी वार्ताहरूमा पनि ती दुई कूटनीतिज्ञले एक अर्कासँग छलफल गरेका थिए। सिङ्गापुरमा जो हेगनले उत्तर कोरियाली अघोषित सैन्य प्रमुख किम च्याङ सनसँग व्यवस्थापकीय विषयमा कुराकानी गरिरहेको ठानिएको छ। बिहीवार नै रुसी विदेशमन्त्री सर्गेइ लावरोव वार्ताका लागि प्योङयाङ जाँदै छन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending