Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

मालिकको खानामा महिनावारी भएकी महिलाले रगत हाल्दिएपछि...

मालिक र कामदारबीचको सम्बन्ध अक्सर त्यति सुमधुर मानिंदैन । अक्सर मालिकहरूले कामदारहरूको शोषण गर्ने गरेको गुनासाहरू सुनिने गर्दछ त्यति मात्र होइन मालिकहरूले समेत कामदारहरूले कम्पनीको हित अनुरुप काम नगरिरहेको गुनासा गरिराख्छन् । विशेष गरेर मालिकको नजिक भइयो भने विभिन्न फाइदाहरू लिन सकिने भएकाले नै कतिपय मानिसहरू यसकानिम्ति विभिन्न प्रयत्नहरू गरिराख्छन् । यस्तै अनौठो र उदेकलाग्दो प्रयत्न एउटा इण्डोनेसियाली महिलाले गरेकी छिन् । इन्द्रा निंसिह नाम गरेकी ती २६ वर्षीय महिलाले केही समय अघि आफ्नो मालिकसँगको अस्थिर सम्बन्ध सुधार्ने उपायका नाममा खानामा महिनावारीको रगत मिसाएकी हुन् । द स्ट्याण्डर्ड अखबारले जनाए अनुसार उनले काम गर्ने वातावरण सुध्रिने आशले यस्तो परिकार मालिकलाई खुवाउन लागेको बताएकी थिइन् । अखबारका अनुसार दक्षिणपूर्व एसियाका केही संस्कृतिहरूमा महिनावारीको रगतमा विशेष कालो जादूको शक्ति हुने गरेको विश्वास गरिन्छ । निंसिहले बनेको यस्तो परिकार उनका मालिकले खान भने पाएका थिएनन् । उनकी अर्की सहकर्मीले भान्छाकोठाको ढोकाबाट चियाउने क्रममा उनको शंकास्पद गतिविधि फेला पारेपछि उनको पोल खुलेको थियो । उनकी सहकर्मी भान्सामा छिरेपछि उनले हतारहतार कुनै चीज डस्टबिनमा फालेकी थिइन् । मोक नाम गरेकी उनकी सहकर्मीले उक्त वस्तु नियाल्दा रगत लागेको टेम्पून भएको प्रमाणित भएको थियो । हङकङको एउटा कम्पनीमा कार्यालय सहायकको रूपमा कार्यरत रहेकी ती महिलामाथि खानामा विष या अन्य हानिकारक पदार्थ मिसाएको मुद्दामा कारवाही भइरहेको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending