एजेन्सी । भारतीय योग गुरु रामदेवले आयुर्वेदिक औषधीहरुको उत्पादन र खाद्य पदार्थहरुको उत्पादनमा बजार कब्जा गरे पछि अब उनी टेलिकम क्षेत्रमा पनि प्रवेश गरेका छन् । पतञ्जली आयुर्वेदले भारत सञ्चार निगम लिमिटेडसँग सहकार्य गर्दै स्वदेशी समृद्धि सिम कार्ड बजारमा ल्याएका छन् ।
पतञ्जलिले बजारमा ल्याएका दुई सिम कार्डले भने मानिसहरुमा द्विविधामा पार्ने देखिन्छ । किनकी बजारमा पतञ्जलीका दुई सिम आएका छन् । पहिलो पतंजलि स्वदेश समृद्धि सिम कार्ड र दोस्रो स्वदेशी समृद्धि कार्ड हो । अब प्रश्न यो छ कि दुबै सिममा के छ त फरक ?
के हो पतञ्जलीको स्वदेशी समृद्धि सिम कार्ड ? यो एक सिम कार्ड हो जसको प्रयोग मोबाइल फोनमा नै हुन्छ यो सिम कार्ड चाँडै नै बजारमा आउँदैछ । यस सिम कार्डमा बिएसएनएलसँगको सहकार्यमा बजारमा ल्याइएको छ । यो सिमको कमाइ सामाजिक कार्यमा हुने पतञ्जलिको दाबी छ ।
यस सिमको लागि BSNL ले १४४ रुपैयाँ, ७९२ रुपैयाँ र १,५८४ रुपैयाँका तीन डाटा र कल सुबिधा सुबिधा दिएको छ । हालै यो सिमको पतञ्जलिका कर्मचारीहरुले प्रयोग गर्न सक्छन् ।
के हो पतञ्जली स्वदेशी समृद्धि कार्ड ?
यो कार्डको प्रयोग किनमेलका लागि हुनेछ । यसको सदस्य शुल्क भारतीय रुपैयाँ एक सयमा बन्न सकिने छ । यो कार्डमार्फत पतञ्जलीका सामानहरुको खरिदमा १० प्रतिशतसम्म छुट हुने बताईएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: