Ntc summer Offer
Khabar Dabali ७ माघ २०८१ सोमबार | 20th January, 2025 Mon
Investment bank

पाकिस्तानमा प्रतिबन्ध फिल्मले भारतमा मच्चायाे तहल्का

करीना कपूर र सोनम कपूर अभिनित फिल्म ‘वीरे दी वेडिंग’ बाेल्ड फिल्म भएपनि भारतमा तहल्का मच्चाएकाे छ । केही मानिसहरूले यस फिल्मलार्इ गतिलाे सन्देशमूलकका रूपमा पनि परिभाषित गरेका छन् ।

फिल्मले पहिलो दिन अर्थात् शुक्रबार १०.७० करोड रुपैयाँको शानदार कमाई गरेको थियो । फिल्मले दोस्रो र तेस्रो दिन लगातार १२.५० र १३ करोड कमाई गर्दै जम्माजम्मी रुपमा ३६ करोडको व्यापार गरेको हो ।फिल्मले पहिलो दिन अर्थात् शुक्रबार १०.७० करोड रुपैयाँको शानदार कमाई गरेको थियो । फिल्मले दोस्रो र तेस्रो दिन लगातार १२.५० र १३ करोड कमाई गर्दै जम्माजम्मी रुपमा ३६ करोडको व्यापार गरेको हो ।

यो फिल्मले हलहरुमा आशा गरेभन्दा बढी व्यापार गरिरहेको छ । विभिन्न आलोचना पाएको र पाकिस्तानमा प्रतिबन्ध लगाइएको फिल्मले तेस्रो दिनको कमाईका साथै एउटा नयाँ रेकर्ड आफ्नो नाम गरेको छ ।

यो फिल्म ओपनिङ विकेन्डमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । फिल्मले आइतबार १३ करोड कमाईका साथ ३ दिनमा ३६ करोडको व्यापार गरेको छ । बोल्ड कन्टेन्ट रहेको यस फिल्मलाई दर्शकहरुले एकदमै मन पराइरहेको बताइएको छ ।

यस फिल्म मार्फत करीनाले २ बर्षपछि कमब्याक गरेकी हुन् । एकता कपूर र रिया कपूरद्धारा निर्माण गरिएको यो फिल्मको लागत करिब ३५ करोड रुपैयाँ रहेको बताइएको छ । फिल्म प्रमोशनका लागि १० करोड रुपैयाँ खर्च गरिएको छ । यसरी हेर्दा समग्र रुपमा फिल्मको वजेट ४५ करोड भारु रहेको छ । यहीँ गतिमा कमाई गर्दै जाने हो भने फिल्मले १, २ दिनमा नै लागत खर्च उठाएर दमदार कमाई गर्ने बताइएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy