Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

प्रचण्डलाई श्रद्धाञ्जली दिने डिएसपी पन्त बढुवाको सूचिमा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई हार्दिक श्रद्धाञ्जली लेख्ने डिएसपी गंगा पन्त बढुवाको सूचिमा परेकी छिन् । बढुवाका आकांक्षी ४८ जना डिएसपी भएपनि एसपीको पद २८ मात्र खाली भएको हुँदा सबैको बढुवा हुन नसकेको हो । बढुवा सूचीमा एक नम्बरमा परेका अच्युत पुडासैनी कर्मचारी प्रशासन शाखामा बसेर राम्रो काम गरेर छानिएका हुन् । प्रधानमन्त्री केपी ओलीका बडिगार्ड डिएसपी सानुराम भट्टराई सक्षम भएरै चार नम्बरमा आएका हुन् । महाराजगञ्ज प्रहरी बृतमा रहँदा भट्टराईले मिर्गौला तस्करीको गिरोहलाई कानूनी कठघरामा ल्याउन सफल भएका थिए । कैलालीमा डिएसपी छँदा पनि राम्रो काम गरेर भट्टराईले उत्कृष्ट पुरस्कार पाएका थिए । वरीयता क्रममा एसपीको बढुवा सूचीमा रहेकी गंगा पन्त १५, वसन्त रजौरे २६, सोमेन्द्रसिंह राठौर ९, प्रवीण पोखरेल २३ र भूपेन्द्रबहादुर खत्री १४, नम्बरमा परेका छन् । हालको बढुवा समितिले दिन मिल्ने ७.५ नम्बर थियो । राठौर, पन्त, पोखरेललगायतलाई उच्च अंक दिंदा पनि उनीहरूपछि परेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । यीमध्ये हाल चर्चा ल्याइएकी डिएसपी पन्तले ज्युँदै रहेका तत्कालीन माओवादीका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रकरणमा फेसबुकमा ‘रिप’ भनेर कमेन्ट लेखेपछि उनलाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो । कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि महाअभियोगका पक्षमा अमित सिहं कार्कीले फेसबुकमा लेखेको स्टाटसमा गंगाले प्रचण्ड र देउवालाई श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन् । पर्वतमा डिएसपी छँदा क्रसर र रोडा ढुंगाको घोटलामा डिएसपी पन्तविरुद्ध प्रहरीले छानविन समिति नै बनाएर कारबाही स्वरुप सचेत गराएको थियो ।
-दैनिक नेपाल डटकमबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending