Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

धादिङको जिल्ला कारागारमा आमामाफिको माग गर्दै कैदी द्वारा आन्दोलन

धादिङ, जिल्ला कारागारका कैदिहरु विपत्तिको बेलामा आममाफि पाउनु पर्नै माग गर्दै आन्दोलनमा उत्रिएका छन् । जिल्ला कारागारमा रहेका १ सय २८ जना कैदि बन्दीहरुले विपत्तिको बेलामा सबै मुलुकमा आममाफि दिने व्यवस्था भएकोले आफुले पनि त्यो सुविधा पाउनु पर्ने माग राख्दै उनिहरुले आन्दोलन गरेका हुन ।
‘भारतमा पनि केहि समय अघि र नेपालमा पनि यस अघि विपत्तीको बेलामा माफि दिइएको थियो, यो अन्तर्राष्ट्रिय कानुनमै व्यवस्था भएको कुरो हो’ कारागार भित्रैबाट कैदी नवराज श्रेष्ठले टेलिफोनमा हामिलाई भने–‘यस्तो विपदको घडीमा हामिले पनि यो सुविधा पाउनु पर्छ भन्ने हाम्रो माग हो ।’
विपदको बेलामा पाउनु पर्ने न्युनतम सुविधा पनि आफुले पाउन नसकेको भन्दै कैदीहरु आन्दोलित बनेका हुन । रेडियो, टेलिभिजन र पत्रपत्रिका पढ्न र सुन्न पाउने अधिकार कैदि बन्दीहरुले पाउने भएपनि आफुलाई ति सबै सुविधाहरुबाट बञ्चित गरिएको उनिहरुको भनाई छ ।
सामान्यत प्राकृतिक बिपत्तिको बेलामा र अघिपछि पनि सुचनाका श्रोतहरुको प्रयोग गर्न पाउने र विरामी पर्दा औषधि उपचार पाउने अधिकार कैदीबन्दी हरुको हुन्छ । तर कारागारमा त्यो सुविधा पनि आफुले नपाएको गुनासो उनिहरुको छ ।
वैशाख १२ र २९ गतेको भूकम्पले कारागारको भवन भक्तिएर घाइते भएकाहरुले उपचार समेत नपाएको गुनासो उनिहरुको छ ।
तर गृह मन्त्रालयले भने कैदिको ज्यु–ज्यानको सुरक्षा दिन सकिने तर त्यसको नाममा कसैलाई पनि आममाफि दिन नसकिने बताएको छ ।
विपद्लाई ध्यानमा राखेर कैदीहरुलाई आवश्यक स्रोत साधनको उचित व्यवस्ता गरेर राख्न निर्देशन दिइसकेको भन्दै गृहमन्त्रालय थप छलफलमा जुटेको छ । कारागार व्यवस्था विभागका अनुसार देशै भरिका ७४ वटा कारागामा करिव १५ हजा कैदीबन्दी रहेका छन् ।
काठमाडौको केन्द्रिय कारागार लगायत देशै भरी ४० बढी कारागारमा क्षति पुगेको छ भने, ४ हजार कैदीहरु त्यस्ता जोखिमपुर्ण भवनहरुमा बस्दै आएका छन् ।
केहि अन्तराष्ट्रिय समुदाय र कैदीका परिवार भूकम्पबाट जिर्ण बनेका कारागारका कैदीलाई आममाफि दिलाउन निरन्तर पहल गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy