इजिप्टका गोलरक्षक एस्साम एल हादारी विश्वकपमा सहभागी सबैभन्दा जेठा खेलाडी बनेका छन् । रुसमा जारी विश्वकप २०१८ मा सोमवार समूह \'ए\' अन्तर्गत सउदी अरबविरुद्ध पहिलो खेल खेल्दै गर्दा हादारीको उमेर ४५ वर्ष १६१ दिन छ ।
आफ्ना दुवै खेल हारेकाले इजिप्ट र सउदी अरब भने तेस्रो खेलअघि नै बाहिरिसकेका छन् । एल हादारीलाई अघिल्ला दुई खेलमा वैकल्पिक गोलरक्षकका रूपमा राखिए पनि खेलाइएको थिएन । यसअघि सन् २०१४ को विश्वकपमा सहभागी कोलम्बियाली खेलाडी फारिद मोन्द्रागोनको नाममा सबैभन्दा जेठा खेलाडीको कीर्तिमान थियो । ब्राजिल जापानविरुद्ध खेल्दा उनको उमेर ४३ वर्ष तीन दिनका थियो ।\'उमेर भनेको अङ्क मात्रै\'
विश्वकप आरम्भ हुनुभन्दा अघि उनले आफू ४५ वर्षको भए पनि आफ्ना लागि उमेर भनेको कागजमा लेखिने अङ्क मात्रै भएको बताएका थिए । उनले भनेका थिए, \"विश्वकपमा खेल्न पाउँदा म धेरै खुसी छु । र, यसले आफ्ना सपनामा विश्वास राख्नुपर्छ र तिनलाई साकार पार्न प्रयास गर्नुपर्छ भनेर सबै फुटबल खेलाडी एवम् संसारभरि अरूलाई सन्देश दिएको छ ।\" एल हादारी सउदी अरबमा व्यावसायिक फुटबल खेल्छन् । यसअघि उनले १५८ खेल खेलिसकेका थिए । एजेन्सीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: