Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

विश्वकपमा यी हुन् सबैभन्दा जेठा खेलाडीः भन्छन्-उमेर भनेको कागजमा लेखिने अंक मात्रै हो

इजिप्टका गोलरक्षक एस्साम एल हादारी विश्वकपमा सहभागी सबैभन्दा जेठा खेलाडी बनेका छन् । रुसमा जारी विश्वकप २०१८ मा सोमवार समूह \'ए\' अन्तर्गत सउदी अरबविरुद्ध पहिलो खेल खेल्दै गर्दा हादारीको उमेर ४५ वर्ष १६१ दिन छ ।

आफ्ना दुवै खेल हारेकाले इजिप्ट र सउदी अरब भने तेस्रो खेलअघि नै बाहिरिसकेका छन् । एल हादारीलाई अघिल्ला दुई खेलमा वैकल्पिक गोलरक्षकका रूपमा राखिए पनि खेलाइएको थिएन । यसअघि सन् २०१४ को विश्वकपमा सहभागी कोलम्बियाली खेलाडी फारिद मोन्द्रागोनको नाममा सबैभन्दा जेठा खेलाडीको कीर्तिमान थियो । ब्राजिल जापानविरुद्ध खेल्दा उनको उमेर ४३ वर्ष तीन दिनका थियो ।

\'उमेर भनेको अङ्क मात्रै\'

विश्वकप आरम्भ हुनुभन्दा अघि उनले आफू ४५ वर्षको भए पनि आफ्ना लागि उमेर भनेको कागजमा लेखिने अङ्क मात्रै भएको बताएका थिए । उनले भनेका थिए, \"विश्वकपमा खेल्न पाउँदा म धेरै खुसी छु । र, यसले आफ्ना सपनामा विश्वास राख्नुपर्छ र तिनलाई साकार पार्न प्रयास गर्नुपर्छ भनेर सबै फुटबल खेलाडी एवम् संसारभरि अरूलाई सन्देश दिएको छ ।\" एल हादारी सउदी अरबमा व्यावसायिक फुटबल खेल्छन् । यसअघि उनले १५८ खेल खेलिसकेका थिए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies